मंगलबार, साउन २६, २०८३

कोकिनसहित विमानस्थलबाट दुई विदेशी महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन्। सात किलोभन्दा बढी कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी नागरिक ३५ वर्षीया कपुटुला अविर्साग रहेका छन्।

कपुटला कतार एयलाइन्सको विमानबाट काठमाडौं अवतरण गरेकी थिइन्। उनलाई वैशाख ३ गते र लाल्नुपुईलाई वैशाख ४ गते पक्राउ गरिएको हो। अनुसन्धानकै क्रममा रहेकाले उनीहरूलाई आज सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 24, 2022| 11:57 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।