शनिबार, असार ६, २०८३

भारतमा थप २५९३ जनामा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ९३ कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ९३ कोरोना संक्रमण पुष्टि भएको छ।

National life

शनिबार भारतमा कोरोनाका २ हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भएको थियो। सो अवधिमा ३३ जनाले ज्यान गुमाएका थिए।

तर, आइतबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४४ जनाले ज्यान गुमाएका छन्।

भारतमा हाल कोरोनाका कुल संक्रमितको संख्या ४.३० करोडभन्दा बढी पुगिसकेको छ। कुल मृत्युको आँकडा ५.२२ लाख पार भइसकेको छ।

प्रकाशित: Apr 24, 2022| 11:18 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।