बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बुटवलमा गठबन्धन उल्लंघन गर्दै जसपाबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले बुटवल उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी मनोनयन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

चुनावी नतिजा प्रभावित हुने भयले दलका घोषणापत्रमा अटाएन एमसीसी

कांग्रेस भन्छ- गत पाँच वर्षदेखि बहस भइरहेको तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसद्‍बाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

टिकट नपाएपछि दल त्याग्ने र फेर्नेको लर्को

नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा लगायतका दलका नेताहरुले टिकट नपाएकै निहुँमा पार्टी त्याग्ने र परिवर्तन गर्ने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

नेपालमा थप १३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

उम्मेदवार टुंग्याउन कांग्रेस शीर्ष नेता छलफलमा

आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसका शीर्षनेता छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कांग्रेसको प्रतिवद्धताः भ्यू टावर बनाउँदैनौं, सरकारी सम्पत्तिको दुरुपयोग गर्दैनौं

स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र जारी गर्दै कांग्रेसले जनताको करबाट उठेको राजस्व अनुत्पादक क्षेत्रमा खर्च नगर्ने प्रतिवद्धता जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

विपतपुरमा विपत्ति : आधा बस्ती जलेर नष्ट

कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरस्थित मुक्त कमैया शिविरमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

जसपाको घोषणापत्रमा संघीयता जोगाउनेदेखि वैदेशिक रोजगारी कोषसम्मका कुरा [पूर्णपाठसहित]

जनता समाजवादी पार्टी (जसपा)ले जनतामा निराशा बढिरहेको अवस्थामा सामन्ती र निरंकुश शक्ति सल्बलाउन लागेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कांग्रेसको घोषणापत्रमा 'कोखदेखि शोकसम्मका' कार्यक्रम

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रमा कोखदेखि शोकसम्मका कार्यक्रम अघि सारेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

स्थानीय तहमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले दिए राजीनामा

स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि प्रदेश १ का दुई एमाले सांसदले पदबाट राजीनामा दिएका छन्। झापाका एमाले सांसद गोपालचन्द्र बुढाथोकी र इलामका सांसद काजीमान कागतेले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको प्रदेशसभा...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

मञ्चमा मेलम्चीको पानी पिउँदै खानेपानीमन्त्रीले भने– केपी ओली विदेशी पानी खानुहुन्छ

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको शुद्ध पिउनयोग्य पानी पुनः वितरणको आइतबार बिहान शुरुआत गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

सेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ९५.४६ अंकले बढेर २४३०.९१ अंकमा कारोबार बन्द भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

भरतपुरको मेयरका लागि सात जनाको मनोनयन दर्ता, पौडेलले वागी उम्मेदवारी दिने

चितवनको भरतपुर महानगरपालिका प्रमुख पदका लागि आइतबार दिउँसोसम्ममा ७ जनाले मनोनयन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

रोल्पाको मेयरमा एमालेबाट उम्मेदवार बने पूर्वपत्रकार तथा मानव अधिकारकर्मी घनश्याम आचार्य

नेकपा एमाले रोल्पाले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कांग्रेसले कस्ता व्यक्तिलाई बनाउँछ जनप्रतिनिधि? यस्ता छन् मापदण्ड

नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधि आर्थिक रुपमा पारदर्शीता कायम गरेको, भ्रष्टाचार, अनियमितता र पदीय दुरुपयोग नगर्ने संकल्प भएका व्यक्तिलाई बनाउने प्रतिवद्धता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

प्रदेश १ का दुई सांसदले राजीनामा दिए, मेयरमा उम्मेदवारी दिने

आशन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि प्रदेश १ का दुई एमाले सांसदले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

ओली नेतृत्वको सरकारमाथि १६ आरोप लगाउँदै कांग्रेसले भन्यो- सत्ताको ताण्डव नृत्य मच्चाएको अभिशप्त कालखण्ड

कांग्रेसले घोषणापत्रमा ओली नेतृत्वको सरकारले भ्रष्टाचार र लुटतन्त्र मच्चाएको, संविधान असफल बनाउने प्रयत्न गरेको लगायतका आरोप लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कांग्रेसबाट जितेका जनप्रतिनिधिले तीन-महिनामा नागरिकसँग संवाद गर्नैपर्ने

सत्तासीन दल नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधिले त्रैमासिक रुपमा नागरिकसँग संवाद गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कर छलिको आरोपमा पाँच व्यवसायीविरुद्ध मुद्दा दर्ता, ३६ करोड ११ लाख विगो माग

राजस्व अनुसन्धान विभागले आयकर र मूल्य अभिवृद्धि कर छलिको आरोपमा ५ जना व्यवसायी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ ७ देखि

आउँदो जेठ ७ देखि ९ गतेसम्म लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९