भारतमा जारी १५ औं संस्करणको इन्डियन प्रमियर लिग (आईपीएल)मा बिहीबार दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे मुमबईमा हुँदैछ।
'मी टू'को प्रश्न सोध्नेबित्तिकै उनी कुर्सीबाट उठेर। प्रश्नकर्तामाथि खनिए। ‘मलाई लागेको आरोप लगाइयो। आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ,’ विद्यार्थीप्रति जंगिदै स्थापितले भने, 'यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठिक...
विष्णु पौडेलका लागि गठबन्धनमात्रै चुनौती बनेको छैन, पार्टीभित्रै वर्चश्व गुम्ने त होइन भन्ने खतरा पनि उत्तिकै छ। टिकट वितरणमा महासचिव शंकर पोखरेल रुपन्देहीमा हावी भएपछि पौडेललाई पार्टीको शाखसँगै आफ्नो अस्तित्व...
उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले नेपाल समयसँग भने, ‘त्यसपछि दुवै जिल्लाबाट कैफियत प्रतिवेदन पनि माग भइसक्यो। आज बसेको पेसीले पीडित एकै भएकाले दुवै जिल्लाको मुद्दा सँगै राखेर हेर्ने आदेश...
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरको मेयर उम्मेदवार सिर्जना सिंहले आफ्नो परिवारले राजनीतिमा योगदान तर त्यसका आधारमा मात्र आफूले मेयरको टिकट प्राप्त नगरेको दाबी गरेकी छन्।
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंहले ७ स को संकल्प सार्वजनिक गरेकी छन्। बिहीबार कार्की ब्यांकेटबाट घोषणापत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार सिंहले '७ सको संकल्प' सार्वजनिक गरेकी हुन्।
उनले काठमाडौंलाई सडकविस्तार मात्र नभएर फुटपाथको विस्तार चाहिएको समेत बताएका छन्। 'काठमाडौंलाई सडक विस्तार मात्र नभएर फुटपाथको पनि विस्तार चाहिएको छ। मैले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पनि यही कुरा...
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांक समेटेर विभागले प्रारम्भिक आर्थिक वृद्धिदर प्रक्षेपण गरेको हो।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति कुनै मनोरञ्जनको विषय नभएको बताएका छन्। काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफ्नो संकल्पपत्र सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका...