बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जनप्रतिनिधि बन्न अचम्मको मोह : दोहोरिएका अनुहारदेखि श्रीमान्-श्रीमतीसम्म

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लुम्बिनीमा पुरानो अनुहारले वर्चश्व कायम गरेको छ। पहिलो कार्यकाल पूरा गरेर पनि पुनः दोहोरिने उम्मेदवार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा देखिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

सत्ताधारी ५ दलबाहेकसँग तालमेल गर्नेलाई कारबाही गर्ने गठबन्धनको निर्णय

'गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने। यो निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कारबाही गर्ने निर्णय गरियो,' संयन्त्रको बैठकको निर्णय छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

विश्वप्रकाशले भने- ढक र क्विन्टल को हो भन्ने हिसाब ओ‌लीलाई हामी बुझाइदिन्छौं?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

पोखरेललाई आईजीपी बनाउने गृह मन्त्रालयको प्रस्ताव, छलफलमा प्रधानमन्त्री

गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई महानरीक्षकका लागि प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत ल्याउने छु : सिर्जना सिंह

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

कांग्रेसको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिमा सदस्य थप

नेपाली कांग्रेसको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

तोलामा दुई सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

ट्रकसहित ५३ केजी गाँजा बरामद, दुई जना पक्राउ

वीरगन्जमा प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

कवि श्रवण मुकारुङ्गका साथमा नेपालयको ‘ई-कविता’

नेपाली कविताहरू अनलाइनमा पढ्न र सुन्न पाइने नयाँ प्लेटफर्म 'नेपालय ई-कविता' सञ्चालनमा ल्याइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

२६ वर्षमा एम्नेस्टी नेपाल हाँकिरहेका विपिन

एम्नेस्टीको दश वर्षे यात्रामा विपिनले निरन्तर संघर्ष गरेका छन्। यो एक दशकमा कुनै जागिर गरेका छैनन्। पुरै समय क्याम्पसको पढाइ र एम्नेस्टीकै गतिविधिमा लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

तिलोत्तमामा एकीकृत समाजवादीको प्रतिबद्धता : करमुक्त नगरदेखि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारणसम्म

नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ। स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्रि) बनाउने योजना...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

माधव नेपाल र विमलेन्द्र निधिसहित प्रचार अभियान सुरु गर्दै रेणु

सत्ता गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहालको चुनावी प्रचारप्रसारका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता विमलेन्द्र निधी चितवनको भरतपुर पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

तिलोत्तमामा एमालेको प्रतिबद्धता : सबै विद्यालयमा नर्स

नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

कालिकालाई भ्रष्टाचारमुक्त बनाउने मेरो लक्ष्य : मेयर उम्मेदवार रेग्मी

चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेबाट उमेदवारी दिएका विनोद रेग्मीले कालिकालाई भ्रष्टाचारमुक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

चुनावी सभालाई सम्बोधन गर्न ओली भरतपुर जाने

नेकपा एमालेले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा वैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

एनभीए क्लब भलिबल लिग आजबाट

छैटौं संस्करणको एनभीए क्लब भलिबल लिग वैशाख १८ गतेबाट २४ गतेसम्म काठमाडौंमा हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

ओली आज हेटौंडा जाँदै

एमाले मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौंडा जान लागेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

राप्रपाका क्षेत्रीय अध्यक्षसहित ६० जना एमालेमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खानसहित ६० जना एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

ओलीले भोट हाल्ने पालिकामा यस्तो छ एमालेको अवस्था

पार्टी फुटेका कारण यसपालि नेकपा एमालेलाई सूर्यविनायक नगरपालिकामा आफ्नो विरासत जोगाउन मुस्किल पर्ने देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

जुडोमा एकै परिवारका तीन खेलाडी छनोट

१९औं एसियाली खेलकुदकालागि जुडोको प्रारम्भिक छनोटबाट महिला र पुरुष गरी २८ खेलाडी छानिएका छन्। छनोट भएका २८ खेलाडीमा एकै परिवारबाट तीन खेलाडी परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९