बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आइपिएलमा बैंगलोरले चेन्नइलाई हरायो

पुनेमा सम्पन्न भएको खेलमा पहिले ब्याटिङ गरेको बैंगलोरले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १७३ रन बनाएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाइने

सरकारले मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सुदूरपश्चिममा शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

म्यानचेस्टर सिटीलाई पराजित गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइलनको दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३-१ को जित निकाल्दै रियल उपाधिनजिक पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

चितवनमा सत्ता गठबधन्धनको चुनावी सभास्थल जलमग्न

सत्ता गठबन्धनले चुनावी सभा गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र जलमग्न भएको छ। गएरातिको वर्षाले चुनावी सभा स्थल जलमग्न भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सुन्दरहरैँचामा एमाले उम्मेदवारको घरनजिक शंकास्पद वस्तु

मोरङको सुन्दरहरैँचामा नेकपा एमाले उम्मेदवारको घरनजिक शंकास्पद वस्तु फेला परेको छ। बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिममा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्न त्यसतर्फ जाने भएका छन्। उनले त्यसक्रममा तीनवटा चुनावीसभालाई सम्बोधन गर्ने छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

भिड बेनेटलाई दिइएको सुँगुरको मुटु नै संक्रमित भएको पुष्टि

एक अमेरिकी बिरामीमा प्रत्यारोपण गरिएको सुँगुरको मुटु नै संक्रमित भएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

इटहरी उपमहानगर : विरासत जोगाउने चुनौतीमा एमाले, कांग्रेसलाई मौका

'३२ वर्षसम्म एकछत्र रुपमा राज गरेको एमालेले इटहरीको विकास गर्न सकेन, अब इटहरीको विकासका लागि नयाँ दल चाहिएको छ, इटहरीलाई महानगर बनाउन कांग्रेसको अवश्यकता छ। त्यसैले पनि यसपटक कांग्रेसको जित...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

निर्वाचन परीवेक्षण समितिका अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

निर्वाचन आयोगले निर्वाचन परीवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९७ पैसा र बिक्री दर १२२ रुपैयाँ ५७ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

कञ्चनपुरमा एमाले र माओवादी-समाजवादीबीच झडप, दुई जना घाइते

चुनाव प्रचारप्रसारमा हिँडेका आफ्ना कार्यकर्तामाथि माओवादी–समाजवादीले कुटपिट गरेको एमालेको आरोप छ। एमाले र गठबन्धनका माओवादी-समाजवादीसँग जम्काभेट भएपछि तनाव भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

आज देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

देशका केही भूभागमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

आईजीपी बढुवाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

रुसद्वारा युक्रेनको रेल नेटवर्कमा आक्रमण

रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

डोटीमा जिप दुर्घटना, नौ जना घाइते

जिल्लाको पुर्वीचौकी गाउँपालीकाको साना गाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९