बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जेठदेखि एनबी बैंकसँग एकीकृत कारोबार गर्दै नबिल, डाक्यो विशेष साधारणसभा

बैंकले नेपाल बंगलादेश बैंकसँग मर्ज हुने सैद्धान्तिक सहमति पाइसकेको छ। त्यसैले अन्तिम सहमतिको लागि मर्जसँग सम्बन्धीत सम्पुर्ण प्रकृयाहरु अनुमोदनका लागि विशेष साधारणसभा डाकिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

केपी ओलीले म्वाईं खाए पनि विष लाग्छ : राजेन्द्र श्रेष्ठ

'अहिले ठाउँठाउँमा भन्छन्- आई लभ यू केपी बा। तर तपाईंलाई थाहा छ? जसरी सर्पले दूध खाए पनि विष लाग्छ। त्यसै गरी केपीले म्वाई खाए पनि विष लाग्छ,' श्रेष्ठको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

गठबन्धनको चुनावी सभामा मेयर प्रत्यासी रेणुका फेहरिस्त

महानगरका चोकमा सडकबत्ती जडान गरेको, शिक्षा, स्वास्थ्य तथा कृषि र पर्यटनका क्षेत्रमा दीर्घकालीन काम गरेको उनको दाबी छ। धान रोप्ने मेसिन, धान काट्ने मेसिन, युवा कृषकलाई ब्याज अनुदान दिएको पनि...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

पहिलो कार्यकालमा कास्टिङ देखाएँ, अब पूरै फिल्म देखाउँछु : रेणु

सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी रेणु दाहालले विगत ५ वर्षमा आफूले भरतपुरमा गर्व गर्न लायक कामहरु गरेको दाबी गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

पल शाह प्रकरणमा उच्च अदालतले भन्यो– कृष्ण जोशीलाई धरौटीमा छाड्ने आदेश पनि यतै ल्याउनु

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई धरौटीमा छाड्ने दुवै थुनेछक आदेशलाई सँगै राखेर पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

'ओलीको उखानटुक्काले चितवनको गठबन्धनलाई हराउन सक्दैन'

नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले केपी ओलीको उखानटुक्काले चितवनको गठबन्धनलाई हराउन नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

कांग्रेस चितवनका पूर्वसभापति गुरुङले भने– संवादमा शीर्ष नेतृत्व चुक्यो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले अहिलेको गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

नेपाल र अमेरिकाबीच ७९.७१ अर्ब सहायता सम्झौतामा हस्ताक्षर

अर्थ मन्त्रालय र अमेरिकाकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूसएआईडी) बीच ६५ करोड ९० लाख अमेरिकी डलर (७९.७१ अर्ब रुपैयाँ) बराबरको सहायता सम्झौतामा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

तनहुँका मतदाता भन्छन्- भोट हाल्न कसैले सिकाएनन्

‘पहिलोपटक भएकाले कसरी मत हाल्ने भन्नेबारेमा केही जानकारी छैन तर सिकेपछि मत हाल्ने तरिकाबारे जान्नेछु,’ उनले भनिन्। कुमालले स्थानीय तहमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्ने बताइन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सर्वोच्चको इजलासमा भावुक एआईजी विश्वराज– यो अन्याय मेरा लागि मरेभन्दा बढी हो

सर्वोच्च अदालतमा दायर भएको आईजीपी नियुक्तिसम्बन्धी रिट निवेदनमाथि बहस सकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सर्वाधिक कमाउने फिल्ममा केजिएफ-२ बन्यो दोस्रो

दक्षिण भारतीय फिल्म कोलार गोल्ड फिल्ड्स (केजिएफ) च्याप्टर-२ को चर्चा अझै घटेको छैन। हिन्दीमा डब भएर आएको केजिएफ-२ ले उत्तरमा गतिलै प्रभाव पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

स्थापितमाथि गगनको टिप्पणी- महिला विरोधी उम्मेदवारलाई जनताले जवाफ दिने छन्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिला विरोधी उम्मेदवारलाई मतदानका दिन जनाले जवाफ दिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

नेमकिपा घेराबन्दीमा पर्ला भक्तपुरमा?

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरको पनि मध्यभागमा पर्ने भक्तपुर नगरपालिका क्षेत्रफलको हिसाबले जिल्लाकै सानो नगरमा पर्छ। जुन नगरमा अहिलेसम्मका सबै स्थानीय निर्वाचनमा नेमकिपा हाबी छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको

केन्द्रीय तथ्याङ्क विभागले सातै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कका आधारमा विभागले प्रक्षेपण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

चुनाव प्रचार गर्न थाहा नगरका प्रमुख विष्टले दिए राजीनामा

मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले पदबाट राजीनामा दिएका छन्। बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

अपांगता भएकी बालिकामाथि जबरजस्ती आरोपमा युवक पक्राउ

अपाङ्गता भएकी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मोटरहेडको नेपालको ‘स्क्र्याच एन्ड क्याच द क्यास’ अफर

एडभेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्र्याच एन्ड क्याच द क्यास’ नामक अफर सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको मृत्यु

चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा लिखु गाउँपालिका–८ टार केराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जी रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

कञ्चनपुरमा १२ जना कांग्रेस कार्यकर्तालाई कारबाही

नेपाली कांग्रेस कञ्चनपुरले पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको भन्दै १२ जनालाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

पल शाहको मुद्दामाथि उच्च अदालतमा आज सुनुवाइ

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पुगेका पल शाहको मुद्दामाथि आज सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९