नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३...
निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले नै व्यहोर्ने जनाएको छ। त्यस्तै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय समेत भएको छ।
अध्यादेशमा, स्वास्थ्य संस्थामा तोडफोड गर्ने, नोक्सानी पुर्याउने र स्वास्थ्यकर्मी (स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी)लाई कुटपिट गरे तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
यता माओवादी केन्द्र हरिवनले चुनावी हारबाट तिलमिलाएका केही दलका अपराधीहरुले योजनाबद्ध तरिकाले मिठाइमा विष खुवाएर ज्यान मार्ने उद्देश्य राखेको आरोप लगाएको छ। ‘अँध्यारो कोठामा बसेर ज्यान मार्ने अपराधको योजना बनाउने...
विवादबारे छानविन गरी सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय फुटबल टिमको पूर्व खेलाडी तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कार्यदललाई सात दिनको म्याद दिइएको हो।
शीर्ष चारमा स्थान सुरक्षित गर्दै अर्को पटकको च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि एथ्लेटिककोलाई आजको खेल जित्नै पर्ने दबाब छ। उता रियल मड्रिडले भने यस पटकको ला लिगा आफ्नो पोल्टामा पारिसकेको...
प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बस्नेछन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्ने भएका छन्।
नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरद्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडीएसँग सम्झौता गरेको छ ।
भरतपुर र काठमाडौंमा चुनावी सभा गरिसकेको पाँच दलीय गठबन्धनले आज आइतबार पोखरामा सभा गरेको थियो। सभामा प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एसबाट प्रमुख नेताहरुले भाषण गरे।