मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आधारभूत अस्पताल : ११४ पालिकामा छैन डीपीआरकै सुरसार

दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको थियो। पहिलो चरणमा ३९६ आधारभूत अस्पताल बनाउने योजना भएपनि त्यसबेला ३०९ वटा स्थानीय तहमा भर्चुअल माध्यमबाट ओलीले शिलान्यास गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या

१८ वर्षीय भाइ देव कुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिक-४ कौवा खोज बस्‍ने ३० वर्षीय देबराज धामी पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

एउटा कोठाबाट सुरु भएको आइएमई, जसले भित्र्याउँछ वार्षिक एक खर्ब रेमिट्यान्स

पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै कूल रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

गीतमार्फत 'बाउ बोला' भन्‍ने जी-बबले बाबुआमाविरुद्ध लगाए यस्ता आरोप

मिलेन तेरो लेबल, बाउ बोला ए!' भन्‍ने र्‍याप गीतबाट चर्चामा आएका र्‍यापर जी-बब अहिले आफ्नै बाबुआमा कारण विवादमा आएका छन्। गत शुक्रबार जी-बब(सुदीप भण्डारी)विरुद्ध उनका बाबु-आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी...
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

टाटा मोटर्सको जेनभोल्टज जेनेरेटर नेपाली बजारमा

प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११

रेडमी नोट ११ नेपाली बजारमा नम्बर एक स्मार्टफोन बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

पेप्सीकोले ल्यायो इनर्जी ड्रिङ्क स्टिङ्ग

पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुभारम्भसँगै नेपालमा आफ्ना वेभरेजहरुको उपलब्धतालाई बढाएको छ। जसले ग्राहकलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

'अनर एक्स सिरिज'का तीनवटा फोन सार्वजनिक हुँदै

अनर नेपालले अनर एक्स सिरिजका फोनहरु नेपालमा पनि सार्वजनिक गर्ने भएको छ । कम्पनीले यस श्रृंखलाका तीनवटा फोन नेपालमा सार्वजनिक गर्न लागेको हो ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा अत्याधुनिक कर्पोरेट भवन बनाउने

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालमा ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

गगन थापाले उद्घाटन गरे नील डेविड्स सैलुनको हात्तीगौंडा शाखा

नील डेविड्स सैलुनको १६ औं वार्षिकोत्सव अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडामा नयाँ शाखा उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

एनएमबि बैंक र विन्ड पावर नेपालबीच समझदारी

एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

नबिल बैंकमा पनि सार्वजनिक शौचालय

नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

मुआब्जा नपाए सडक आन्दोलन गर्ने विराटनगर विमानस्थल पीडित संघर्ष समितिको चेतावनी

संघर्ष समितिका संयोजक वेदराज पौडेलले मुआब्जाका लागि कागजात बुझाएको दुई वर्ष बितिसक्दा पनि सरकारले जग्गा रोक्का राखेको १ हजार ४ सय कित्ताको मुआब्जा नदिएकाले जेठ ३० गते बिहान ११ बजे...
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

डिशहोमको '१ वर्षमा २४ महिना' अफर

– एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिश होम डीटीएचको सेवा उपभोग गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

देशको ऋण तिर्न र एड्सका बिरामीको उपचार गर्न गाँजा व्यापार गरौं : एमाले सांसद

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले भने, 'नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति...
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

जिसस धादिङ : २०७४ मा 'क्लिनस्विप' गरेको एमालेले दिएन उम्मेदवारी, ९ जना नै निर्विरोध

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

प्रशिक्षक अल्मुताइरीको स्वास्थ्यमा सुधार

एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा समूह ‘ए’मा रहेको नेपाल र कुवेतबीच शनिबारको खेलका क्रममा अचानक ढलेका अल्मुताइरीको स्वास्थ्य अवस्थामा सुधार आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी...
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

यू–२० का लागि प्रशिक्षक केसीले बोलाए ४० खेलाडी

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा असार ४ गतेदेखि ४० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार काम गर्न सक्ने अवस्था छैन : प्रधानमन्त्री देउवा

'एउटा कुरा के बुझ्नुपर्‍यो भने यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईंहरुले यो धेरै 'क्लेम' गर्ने कुरा छैन,' सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने।'
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९