सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कर्णालीको बजेट : बहुआयामिक गरिबी न्यूनीकरण गर्दै स्वास्थ्यमा तीव्र विकासको उद्देश्य

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले संसदमा बजेट प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बागमती सरकारले ल्यायो 'नमुना वडा समाजवादी' कार्यक्रम

बागमती प्रदेश सरकारले ‘नमुना वडा समाजवादी’ कार्यक्रम ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

त्रिभुवन विमानस्थलमा धुवाँको मुस्लो देखिएपछि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विपद् प्रतिकार्य अभ्यास गरिएको छ। विमानस्थल आधा घण्टा बन्द गरेर उक्त अभ्यास गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

लुम्बिनी : राज्यमन्त्री वलीबारे सरकारको जवाफ माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

लुम्बिनी प्रदेशसभामा विपक्षी दल नेकपा एमालेले राज्यमन्त्री विमला कुमारी खत्री वलीको विषयमा सरकारको धारणा माग गर्दै सदनमा अवरोध गरेपछि बैठक केहिबेरका लागि स्थगित भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

सिद्धार्थ बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

सिद्धार्थ बैंक लिमिटेडले अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

लुम्बिनी : मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने एमालेको निर्णय

मंगलबार राज्यमन्त्री ओलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

राज्यमन्त्री विमलाको घटनामा छानबिन समिति गठन गर्ने लुम्बिनी सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरीक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

झ्याम्म गएर ठोक्या भए त स्वादै हुन्थ्यो, तर मैले त्यो बाटो समाइनँ : स्वास्थ्यमन्त्री खतिवडा

५-११ वर्षका बालबालिकालाई ६ अर्ब रुपैयाँको कोरोनाविरुद्धको खोप किन्नका लागि निर्णय गरेको तर आफ्नै पहलमा त्यसलाई रद्द गरी कोभ्याक्स सुविधामा ल्याएको दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

सलमान खानको नेपाल कार्यक्रमबारे के भन्छन् पर्यटनमन्त्री?

सलमान खानलाई सरकारले ल्याउन लागेको नभएर निजी क्षेत्रले ल्याउन लागेको र त्यसमा आफूहरूले सहयोग मात्र गरेको उनले प्रष्ट पारे।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

लोकसेवा आयोगलाई थप सुध्रिन राष्ट्रपति भण्डारीको सुझाव

आयोगले आफ्नो सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै नागरिक एपसँग जोडेकामा राष्ट्रपतिको प्रशंसा।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बर्सेनि मल हाहाकार : मागको एक तिहाइमात्र खरिद

नेपालमा वार्षिक ८ लाख मेट्रिक टन हाराहारी रासायनिक मलको माग हुँदै आए पनि सरकारले छुट्याएको रकम अपुग भएपछि खेतीपातीको समय किसानलाई सधैं सास्ती हुने गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

क्यासिनोबाट १ अर्ब उठाएँ, २ अर्ब ८८ करोड नतिर्नेको इजाजत रद्द गरेँ : पर्यटनमन्त्री

आफूले २ अर्ब ८८ करोड रुपैयाँ बक्यौता नतिर्ने क्यासिनोको लाइसेन्स रद्द गराएको तर अदालतले फिर्ता गराएको समेत उनले बताए।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

अस्पताल भर्ना भएकी राज्यमन्त्री वलीले भनिन् – एकराजको घरमा कारोबार मिलाउन गएकी थिएँ

दाङमा महिलालाई कुटपिट गरेपछि विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

विवाहको न्यूनतम उमेर १८ वर्ष बनाइँदै

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको न्यूनतम उमेर २० वर्षबाट घटाउन कानुन संशोधन प्रक्रिया थालिएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

'एसपीपीबारे प्रस्ताव नै आएको छैन'

सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को प्रस्ताव नआएको संसद्लाई जानकारी गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

व्याख्यात्मक टिप्पणी एमसीसीको अभिन्न अंग भइसकेको छ : मन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद्‌बाट पारित भएको एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

गाउँमा वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्दै डाक्टर शेखर कोइराला

कोइराला एक सातायता विराटनगरमा छन्। राजनीतिक भेटघाट तथा कार्यक्रमहरूमा सहभागी हुने, कार्यकर्ताहरूसँग भेटघाट गर्ने उनको मुख्य काम हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बन्दीपुर गाउँपालिकामा चार दिनमा तीन पटक चितुवाको आक्रमण

केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ। बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

यस्तो देखियो ट्रेलरमा 'ब्रह्मास्त्र', भीएफएक्सको व्यापक प्रयोगले सुरुमै बटुल्यो चर्चा

बहुप्रतिक्षित फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएको छ। रणवीर कपुर र आलिया भट्टको प्रमुख भूमिका रहेको ब्रह्मास्त्रको ट्रेलर बुधबार रिलिज भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

टीकापुरस्थित खेतमा एक व्यक्तिको शव फेला

मंगलबार भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौराको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९