बिहीबार, साउन २१, २०८३

टीकापुरस्थित खेतमा एक व्यक्तिको शव फेला

मंगलबार भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौराको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

कैलाली- कैलालीमा एक जना पुरुष मृत फेला परेका छन्। मंगलबार भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौराको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनको शव टीकापुर नगरपालिका-७ दिब्यपुरस्थित खेतमा फेला परेको हो। उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Jun 15, 2022| 13:30 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।