बुधबार, जेठ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सेनाद्वारा विद्यालय भवन निर्माण

नेपाली सेनाले झापा गाउँपालिका वडा नम्बर ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

पोखरामा पहिरोले घर पुरियो, एक जनाको मृत्यु

पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

भारी वर्षाका कारण झापा र सुनसरीमा डुबानको जोखिम

झापा, सुनसरीलगायत जिल्लामा भारी वर्षा भएको छ। भारी वर्षाका कारण उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा

गण्डकी प्रदेशको बाग्लुङ, कास्की, तनहुँ, गोरखा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

पर्सामा मूर्तिसहित १८ वर्षीय युवक पक्राउ

पर्सा, वीरगन्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिलकुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

मलामी जाँदा खोलामा चिप्लिएर बेपत्ता भएका पुरुष मृत फेला

गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आइतबार भेटिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

खाली पेट लसुन खानुका फाइदै फाइदा

लसुन वर्षौंदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। लसुनले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यका लागि निकै फाइदा जनक हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

हर्क साम्पाङविरुद्ध किन खनियो भिड?

उनीहरुले मेयर हर्क साम्पाङलाई समस्या सुनाइरहेका थिए। तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई नराम्रो वचन लगाएको भन्दै पीडितहरूले नगरपालिका कार्यालयमा तोडफोडसमेत गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

राखेपको योजना र बजेट पारित, यी हुन् बोर्ड बैठकका निर्णय

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आइतबार बसेको ११३औँ राखेप बोर्ड बैठकले योजना तथा बजेट पारित गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

भारतसँग नेपालको लज्जास्पद हार

खेलको ३२औँ मिनेटमा टाइसन सिंह लोइटोङगामले भारतीय टिमका लागि गोल गरे। पार्थिब सुन्दरले ५१औँ र ५२औँ मिनेटमा, पाथुम गिमहानाले ६४औँ मिनेटमा, हिमान्सुले ७१औँ मिनेटमा, मोहम्मद रिकाजले ७८औँ मिनेटमा, गुरकिरात सिंहले...
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

प्रभु र सेन्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, स्वाप रेसियो १:१

होटल मोरियटमा भएको सम्झौतापत्रमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १:१ अनुपातको प्राप्त गर्ने उल्लेख छ। मर्जपछि बन्ने बैंकमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

गण्डकी प्रदेशसभाले पारित गर्‍यो खानेपानी विधेयक

बैठकमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले गरेको प्रस्तावलाई सभामा सर्वसम्मतिले पारित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

जनार्दन शर्माले 'लथालिंग' पारे स्वास्थ्य बिमा कार्यक्रम, सच्याउने पहलमा बोर्ड

स्वास्थ्य बिमा बोर्डका अनुसार बजेटले साउन १ गतेदेखि नीजि अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रममा नसमेट्ने भएपछि अस्पतालले कार्यक्रमका सेवा बन्द गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

गठबन्धनले मुलुक अस्तव्यस्त बन्यो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका कारण मुलुक अस्तव्यस्त बनेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पहिलो हाफमा भारतसँग नेपाल एक गोलले पछि

भारतको भुवनेश्वरमा जारी यू २० साफ च्याम्पियनसिपमा अहिले नेपालले छिमेकी मुलुक भारतको सामना गरिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

अर्थमै फर्किए जनार्दन, सरकारविरुद्ध सुतेर प्रदर्शन [२०७९-४-१५]

सर्वोच्च अदालतले एकै व्यक्तिलाई पटकपटक आरक्षित गर्नुभन्दा एक व्यक्तिलाई एक पटक मात्र आरक्षण सुविधा प्रदान गर्ने व्यवस्था गर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९