बिहीबार, वैशाख ३१, २०८३

उकालो लाग्दै कोरोना ग्राफ, एकै दिन थपिए ६२

१६ सय २० जनामा गरिएको नमुना परीक्षणमध्ये ६२ जनामा संक्रमण पुष्टि भएको हो।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

National life

काठमाडौं– पछिल्लो २४ घन्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १६ सय २० जनामा गरिएको नमुना परीक्षणमध्ये ६२ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ। पछिल्लो २४ घन्टामा १९ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Jun 29, 2022| 17:14 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्