सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंक र टानबीच डिजिटल भुक्तानीसम्बन्धी समझदारी

एनएमबि बैंक र टानबीच डिजिटल भुक्तानीसम्बन्धी समझदारी

एनएमबि बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९
National life
Shivam cement

काठमाडौं– एनएमबि बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ। उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका तर्फबाट अध्यक्ष खुमबहादुर सुबेदीले हस्ताक्षर गरे। 

उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । यी सेवाहरुले गर्दा टानका सदस्यहरुलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ।

प्रकाशित: Jun 29, 2022| 16:45 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्