मेसिनबाट रोपेको धान लाइनमा हुने भएकाले मल हाल्न, गोड्न सजिलो हुने प्रकाश छिर्ने भएकाले उत्पादनमा बढ्ने उनले बताइन्। धान रोप्नेदेखि काट्ने थन्काउनेसम्म मेसिनको प्रयोग गर्ने गरेको उनले सुनाइन्।
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवर्द्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८...
सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ। असार १४ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
सरकारको वित्त नीति, मौद्रिक नीति र वाणिज्य नीतिप्रति नेपालका उद्योगी, व्यवसायी र व्यापारी सन्तुष्ट छैनन्। फरक–फरक स्वरूपमा उनीहरूले सरकारप्रति आफ्नो आक्रोस व्यक्त गर्दै आएका छन्।
भाइरल भएका मान्छेलाई च्याप्प समाएर रेकर्डिङ स्टुडियो भित्र धकेलेर गीत गाउन लगाउनु सर्जकको बाध्यता पक्कै होइन। न लोक गायनमा सक्रिय कलाकारको अभाव नै हो। त्यसो भए लोक गीतको सामान्य ज्ञान...
कर्मचारीको तहगत मिलानमा समस्या देखिँदा केही समय नबिलले एनबीलाई गाभ्ने प्रक्रिया रोकिए पनि राष्ट्र बैंकले दुवै बैंक सञ्चालक समितिलाई मनाएपछि एनबीलाई नबिलमा गाभ्न अन्तिम स्वीकृति दिइएको हो।
२८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ परेका हुन्। पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएका हुन्।