बाग्मती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मञ्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। खुला स्पर्धाको पुरुषमा सन्तोष र महिलामा मञ्जु च्याम्पियन बनेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९