नेपाल प्रहरीको साइबर ब्युरोले ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका भिडियो अपलोड गर्ने नुवाकोट बेलकोटगढी- ७ का २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो।
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरो परी हालसम्म ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ। बेपत्ता भएकाहरूको खोजीकार्य मङ्गलबार छैटौँ दिन पनि जारी छ।
गुल्मीका १८ वर्षीय जुम्ल्याहा दाजुभाई लव पन्थी र कुश पन्थीले स्क्यान गरेर पैसा तिरेपछि चिया दिने भेन्डिङ मेसिन बनाएका छन्। लवकुशले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ।
रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेको पहिचान खुलेको छ। घटनास्थलमै मृत्यु भएका ९ जना र धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएका ४ मध्ये तीन जनाको पहिचान खुलेको...
'अहिले पेट्रोलियम पदार्थको मूल्य बढ्यो। जनताले स्वभाविकै रुपमा आन्दोलन गर्ने भए। त्यसका लागि सुरक्षा दिनु पर्यो। यो पनि गम्भीर सुरक्षा चुनौती हो। यस्ता सुरक्षा चुनौतीहरु दैनिक रुपमा बढिरहेका छन,’ उनले...
ठूलो मेहनत र कठोर संघर्ष गरेर यहाँ आइपुगेका हुन्छन्, त्यसैले यसरी टोलीबाट फुत्त निस्किएर बाहिर जाने कसैको रहर हुँदैन। तर मनै नभए पनि पैसा नभएपछि यो नै विकल्प हो।
संसदमा विचाराधीन 'नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक'का विषयमा सत्ता पक्षले विरोध गर्दा प्रतिपक्षले भने समर्थन गरेको छ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी सात जना मृत फेला परेका छन्। काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्य बैठकले पार्टीका पदाधिकारीसहित बाँकी रहेका कमिटी टुंग्याउनेबारे ठोस प्रस्ताव ल्याउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।