आइतबार, असार ७, २०८३

मंसिर २ गते एकै चरणमा दुई तहको चुनाव गर्न प्रस्ताव

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पनि एकै दिनमा भएको थियो। यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९
National life
Shivam cement

काठमाडौं- निर्वाचन आयोगले मंसिर २ गते शुक्रबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ। आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस गर्ने तयारी अघि बढाइएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको हो। 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पनि एकै दिनमा भएको थियो। यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो। 

प्रकाशित: Jul 05, 2022| 18:00 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...