मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा ४२ जना घाइते

शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी-लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो। ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

फेरि नागरिकतासम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने सरकारको निर्णय

सरकारले शुक्रबार फिर्ता लिएको नागरिकतासम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा नागरिकता सम्बन्धी विधेयक दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

वैद्यखानाका पूर्व कार्यालय प्रमुखले बरबुझारथ नगर्दा काममा समस्या

सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वनिमित्त कार्यकारी निर्देशक डा. सबरी साहले नयाँ कार्यालय प्रमुखलाई बर बुझारथ नगर्दा कार्यालयको दैनिक कार्यसञ्चालनमा समस्या भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

२४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ६१ जनाले पिसीआर र एक हजार...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

योग्यता नपुगी नियुक्ति लिएको भन्दै न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारिस

न्यायपरिषद्ले योग्यता नपुगेर नै नियुक्त लिएको ठहर गर्दै उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ। न्यायपरिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ती, सरुवा, बढुवा र...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

सिन्जो आबेमाथि भएको गोली प्रहारको घोर भर्त्सना, सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको घोषणा

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति राष्ट्रिय शोक मनाउने नेपाल सरकारले घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

त्रिविको खेलाँचीः निजी कलेजको प्रि-बोर्डको प्रश्‍नपत्र त्रिविको बोर्ड परीक्षामा हुबहु

त्रिभुवन विश्वविद्यालयको बीबीए छैठौँ सेमेस्टरको प्रश्‍नपत्र एउटा प्राइभेट कलेजसँग हुबहु मिल्न गएको पाइएको छ। व्यवस्थापन संकायतर्फको ‘एमजीटी २०३’ अर्गनाइजेसन बिहाभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि-बोर्ड’ परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्न...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

प्रतिनिधिसभाबाट फिर्ता भयो नागरिकता विधेयक

सरकारले यसअघि मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ। गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार विधेयक फिर्ता लिने प्रस्ताव बैठकमा गरेका थिए। विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले पारित...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

लुम्बिनीमा २३ दिनमा ७ अर्ब ४३ करोड खर्च

लुम्बिनी प्रदेश सरकारले असारे विकास रोक्ने भन्दै जेठ १५ सम्मको सम्झौता अवधि तोके पनि त्यसको कार्यान्वयन गर्न सकेन। असारमै अधिकांश कार्यक्रम कार्यान्वयन र भुक्तानी दिएको हुँदा २३ दिनमा बजेटको ठूलो...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

साउनदेखि सर्वोच्चले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्छ्योट गर्ने

सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फर्छ्योट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागु गर्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

दुर्घटनामा घाइते भएका एमाले नेतालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर-१४ चन्दनपुरमा पूर्वमन्त्री कृपाशुर शेर्पासहित एमाले नेता सवार गाडी दुर्घटना भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्, जसमध्ये ३ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

प्रधानमन्त्री देउवाले भने - आबे नेपालका राम्रो साथी थिए

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे नेपालका राम्रो साथी भएको बताएका छन्। प्रधानमन्त्री देउवाले आबेको निधनप्रति दु:ख व्यक्त गर्दै भनेका छन्, 'आने विश्‍वका प्रसिद्ध नेतामात्रै नभएर नेपालको राम्रो साथीसमेत...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

भन्सार छलीको सामानसँगै गाडी र मानिस पक्राउ

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्‍वार्टर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीका विभिन्‍न क्षेत्रबाट भन्सार छलीको नौ लाख ३६ हजार चार सय ४० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

विराटनगर महानगरका पूर्वउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाका तत्कालीन उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

चाइनिज सुपर लिग सीएसएल आइतबारदेखि एक्सन स्पोर्टसमा

चाइनिज सुपर लिग (सीएसएल) आगामी आइतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टसमा हेर्न पाउने छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

एक पूर्वसैनिकको 'असन्तुष्टि'ले आबेको अन्त्य

दक्षिणी सहर नारामा शुक्रबार बिहान सम्बोधन गर्ने क्रममा उनलाई दुई राउण्ड गोली हानिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

भेरी अस्पतालको मेसुमा बद्री चापागाईं नियुक्त, गजेन्द्र नारायणमा प्रकाश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई ठूला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति गरेको छ। सप्तरीको गजेन्द्रनारायण सिंह र नेपालगञ्जको भेरी अस्पतालको मेसु परिवर्तन गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

लगनगाँठो कसे नीता र हरिहरले

कलाकार नीता ढुंगानाले ज्योतिष हरिहर अधिकारीसँग लगनगाँठो कसेकी छन्। आज शुक्रबार उनीहरुले काठमाडौंको पाँचतारे होटलमा बिहे गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

राजा ज्ञानेन्द्रले पढेको वक्तव्य आफैंले ड्राफ्ट गरेको ओली दाबी

२०६३ मा आफूले तयार गरेको ड्राफ्ट राजा ज्ञानेन्द्रले हुबहु पढेर प्रतिनिधिसभा व्युँताएको ओलीको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

महिला सशक्तीकरणको मुद्दा प्राथमिकतामा

उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन शुक्रवारदेखि विभिन्न विषयका तालिम आयोजना गरिएको चेम्बरले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९