शनिबार, मंसिर ६, २०८२

चाइनिज सुपर लिग सीएसएल आइतबारदेखि एक्सन स्पोर्टसमा

चाइनिज सुपर लिग (सीएसएल) आगामी आइतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टसमा हेर्न पाउने छन्।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- चाइनिज सुपर लिग (सीएसएल) आगामी आइतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टसमा हेर्न पाउने छन्। नेपाली समय अनुसार आइतबार अपराह्न ४ः१५ बजे चाइनिज क्लबहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रँदैछन्। यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेइजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्टसँग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ

National life

चार चरणमा विभाजन गरि खेलाईएकोे चाईनिज सुपर लिगमा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ। आइतबारदेखि पहिलो चरणको १० औं राउण्डको खेलहरु एक्सन स्पोर्टसले प्रशारण गर्न लागेको हो। चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकप, युरोपियन  लिग, लगाएत अन्य  लिगहरु  रुचाउँदै  आएको नेपाली फुटबल प्रेमी  दर्शकहरुलाइर्,  चाईनिज  सुपर  लिग नयाँ फुटबल  लिग थप  हुनुको  साथै   विश्वस्तरीय फुटबल खेलाडिहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका  सेड्रिक  बकाम्बु, स्विडेनका  लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुने अपेक्षा  गरिएको छ।


प्रकाशित: Jul 08, 2022| 16:42 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।