सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फेरिए जनार्दनमाथि छानबिन गर्ने संसदीय विशेष समिति सदस्य

विशेष समितिमा रहेकी भुसाललाई उपसभामुखको उम्मेदवार बनाएपछि कांग्रेसले सट्टामा सांसद विश्वकर्मालाई पठाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

अंगीकृत नागरिकता विधेयकः संसद्मा एमालेले खोज्यो माओवादी मौनताको रहस्य

नेकपा बहुमतको सरकारमा हुँदा वैवाहिक अंगीकृतलाई नागरिकता दिने विषयमा तत्कालीन माओवादीका सांसदसहितले ७ वर्षे प्रावधानमाथि सहीछाप गरे पनि सरकारमा गएपछि चुप बस्यो नेकपा माओवादी केन्द्र।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

ग्लोबल आइएमई बैंक 'युरोमनी अवार्ड फर एक्सलेन्स २०२२' बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिडेट युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२ बाट सम्मानित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

शेरबहादुर र रामचन्द्रजीले अन्तै भोट हाल्न सिकाउनुभयो, उहाँहरूलाई कारबाही हुनुपर्छ : बलबहादुर केसी

देउवा र पौडेलले नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेकका चिन्हमा मत दिन सिकाएको भन्दै उनले यस्तो माग अघि सारेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

दुगड समूहकोे ज्ञान मखाना बजारमा

के. एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

'प्रसाद-२' मा विवाद : छायांकन नगरी फर्कियो टिम, विपिन अझै सुटिङस्थलमै

छायांकनका लागि कास्कीको ल्वाङ गाउँ पुगेको निर्माण टिमले बुधबार फिल्मको शुभ मुहुर्त तय गरेको थियो। तर कलाकारलगायत फिल्मका केही सदस्य छायांकनका लागि तयार भएनन्। कारण, छायांकन स्थल पुगेको केही दिनबाटै...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

रेणु यादवले त्यागिन् जसपा

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको तयारी भइरहेका बेला यादवको यस्तो घोषणा आएको हो। यादव कार्यकारिणी समिति सदस्य तथा सांसदसमेत छिन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

ई-स्पोर्ट्स विकास रकमबारे बोले बालेन- कानुनअनुसार बजेट कार्यान्वयन हुन्छ

ई-स्पोर्ट्सको विकासका लागि भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रष्टीकरण दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

मधेशमा कांग्रेस बनाउन हामी लागेका छौँ, सभापति सिध्याउन लाग्नु भयो : मिनाक्षी झा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मीनाक्षी झाले तराईमा आफूहरू कांग्रेस बनाउन लागेको तर सभापति भने सिद्ध्याउन लागेको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सनराइज बैंकद्वारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

– सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा रहेको २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

२६० जना कोभिड संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

अभिनेता रेमनदास श्रेष्ठ र जेना मुड्राले कसे लगनगाँठो

बिहीबार काठमाडौंको एक रेस्टुरेन्टमा भएको विवाहमा जेना नेपाली बेहुलीको पहिरन सजिएर रेमनलाई वरमाला पहिर्‍याइदिएकी थिइन्। सात वर्षदेखि चलेको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा बदलेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

‘बर्जर फेस्टिभ राइड’ का विजेता घोषणा

बर्जर पेन्ट्सको ‘बर्जर फेस्टिभ राइड’ ग्राहक योजना अन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेड २५ नारायणघाटका अर्जुन भट्टले प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

पार्टीको बैठकमा परराष्ट्रमन्त्रीले भने– देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ

नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

नेपाल भित्रियो फ्रान्सेली होटल ब्रान्ड लुभ्र होटल्स

लुभ्र होटल्स ग्रुपसँग साझेदारीमा विश्वभरका ६० भन्दा बढी देशमा १ हजार ६०० बढी होटल सञ्चालन गरेको अनुभव छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

स्वतन्त्र जितेकाहरूलाई पार्टीमा फिर्ता ल्याऔं : निधि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले स्थानीय तहमा स्वतन्त्र जितेका मनोज साह सुडी र प्रल्हाद क्षेत्रीलाई पार्टीमा फिर्ता ल्याउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

हुबहु प्रश्नपत्र बनाउनेलाई ३ वर्षसम्म त्रिविका क्याम्पस पढाउन निषेध

स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको त्रिविका उपकुलपति बास्कोटाले दिए जानकारी।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

देउवालाई शेखर समूहको जवाफ- शेरबहादुरजीले विगत सम्झनुपर्छ

'अहिले समूहको भेलालाई अनौठो मान्ने शेरबहादुरजीले विगत सम्झनुपर्छ। हिजो उहाँले पनि गुट बनाउनु भएको थियो। हिजोका उहाँले गरेका भेलाबारे चाहिँ के भन्नुहुन्छ?,' पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

स्कटल्यान्डविरुद्ध नेपाली क्रिकेटरको ऐतिहासिक जित, फेरि चुके ऐरी

तेस्रो नम्बरमा क्रिजमा आएका रोहित ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहँदा नेपाललाई जितको श्रेय दिलाउन सफल भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

उपसभामुख निर्वाचन : पुष्पा भुसाललाई हारको तितो मेट्ने अवसर

निर्धारित समयमा दुई जनाको मात्र उम्मेदवारी परेपछि उपसभामुखका लागि पुष्पा भुसाल र विद्या भट्टराईको भिडन्त पक्का भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९