आइतबार, वैशाख २७, २०८३

अभिनेता रेमनदास श्रेष्ठ र जेना मुड्राले कसे लगनगाँठो

बिहीबार काठमाडौंको एक रेस्टुरेन्टमा भएको विवाहमा जेना नेपाली बेहुलीको पहिरन सजिएर रेमनलाई वरमाला पहिर्‍याइदिएकी थिइन्। सात वर्षदेखि चलेको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा बदलेका हुन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

National life

काठमाडौं- रियालिटी शो हिमालय रोडिजका होस्टसमेत रहेका अभिनेता रेमनदास श्रेष्ठले विदेशी प्रेमिका जेना मुड्रासँग हिन्दू परम्पराअनुसार विवाह गरेका छन्। 

बिहीबार काठमाडौंको एक रेस्टुरेन्टमा भएको विवाहमा जेना नेपाली बेहुलीको पहिरन सजिएर रेमनलाई वरमाला पहिर्‍याइदिएकी थिइन्। सात वर्षदेखि चलेको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा बदलेका हुन्। 

आफूनिकट केही कलाकार साथीको उपस्थितिमा विवाह गरेका रेमनले जाइरा, द ब्रेकअप, जालो, आधा लभ, मेघा, कर्कश, र भिजा गर्ल फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित: Jul 14, 2022| 16:04 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्