आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

छानबिन समितिले भेटेन अर्थ मन्त्रालयको सीसीटीभी फुटेज

समितिले सीसीटीभी फुटेज 'रिस्टोर' हुने सफ्टवेयर मगाए पनि त्यहाँ कुनै विवरण फेला नपरेपछि फुटेज नभेटिने निष्कर्षमा समिति पुगेको एक सदस्यले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

कमल थापाले गरे विभिन्न समितिमा पदाधिकारी मनोनयन

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा आफैंलाई मनोनयन गरे अध्यक्ष थापाले।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

ह्वात्तै बढ्यो कोरोना, १० प्रतिशत पुग्यो संक्रमणदर

पछिल्लो समय नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा कुल परीक्षणमध्ये करिब १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

सीसीटीभी फुटेज हेरेर ट्राफिकले गर्‍यो साढे ८ हजार घटनामाथि कारबाही

काठमाडौं उपत्यकामा सीसीटीभी फुटेज हेरेरै प्रहरीले साढे ८ हजार भन्दा घटनामाथि कारबाही गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

काठमाडौं उपत्यकामा ५ लाखलाई ट्राफिक कारबाही, ३३ करोड राजस्व संकलन

गत आर्थिक वर्ष ०७८/७९ मा उपत्यकाका तीन जिल्लामा ५ लाख ४ हजार ६९७ सवारीलाई कारबाही गरी ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व आम्दानी गरिएको काठमाडौँ उपत्यका ट्राफिक...
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि

नयाँ आर्थिक वर्ष लागेसँगै सेयर बजारमा हरियाली।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

मुद्दा हारेका एआईजी पोखरेलले राजीनामा दिए

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

व्यापारी र व्यवसायीको कब्जामा रहेका बैंकका कारण अर्थतन्त्रमा घाउ

बैंकिङ क्षेत्र व्यवसायीको कब्जामा रहँदा उनीहरूले आफ्नो स्वार्थ अनुकूल ऋण प्रवाह गर्छन्। त्यसको सोझो असर उत्पादन, बिक्री वितरण र उपभोक्तामा पर्ने हुँदा यसले अर्थतन्त्रलाई बिटुल्याउने सम्भावना बढी हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

वडाध्यक्षलाई पोखरीमा खसालिएकोबारे सदनमा गृहमन्त्रीको जवाफ माग

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रहरीबीच भएको धकेलाधकेलको विषयमा गृहमन्त्रीको जवाफ माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

८ महिनामा ४९ हजार भूमिहीनले पाए लालपुर्जा, २ वर्षमा सबै समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

एक वर्षमै अख्तियारमा थुप्रिए २४ हजार बढी उजुरीका चाङ

अख्तियारमा सबैभन्दा बढी करिब ५ हजार उजुरी आव २०७८÷७९ मा लिखित निवेदनमार्फत परेको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

सुनका गहनाको सेट र नगद चोरेर भागेका किशोर पक्राउ

विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति उनले सुनका विभिन्न गहना तथा नगद चोरी गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

प्रदेश १ को नाम जुराउन सर्वपक्षीय बैठक आह्वान

जातीय नाम राख्ने कि भौगोलिक नाम राख्ने भन्ने विवादमा दलहरूबीच कुरो नमिल्दा प्रदेश १ ले अहिलेसम्म नाम जुराउन नसकेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

बलियो बन्दै बार्सिलोना

खासगरी बार्सिलोना अट्याक र डिफेन्समा देखिएको समस्या समधान गर्न केन्द्रित बनेको छ र सोही अनुसारका खेलाडी अनुबन्ध गरिररहेको छ। क्लबको आर्थिक संकट टरिसकेको छैन। त्यसकारण उसले भरसक फ्रि एजेन्टका खेलाडी...
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

साफ यू–२० नेपाली टोलीको घोषणा

प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ जना छनोट गरी टोली घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँ गाउँमा व्यापारी पुगेका छन्। व्यापारी आफैँ घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

प्रहरी समायोजनमा दबाब दिन प्रदेश गृहमन्त्रीको टोली काठमाडौंमा

प्रहरी समायोजन साउनभित्रै गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरू शीर्ष नेताहरूलाई दबाब दिन काठमाडौं आएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

काभ्रेमा तीन वर्षपछि भेटियो डेंगु

दुई हप्ताअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

बजेट विवाद : समितिले मगायो रि–स्टोर हुने सफ्टवेयर

आइतबार समितिको टोली अर्थ मन्त्रालय पुग्दा त्यहाँका प्राविधिकले फुटेज नभएको बताएपछि रि–स्टोर हुने सफ्टवेयर मगाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९