शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सगरमाथा हाइड्रोको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर किन्दै नागरिक लगानी कोष

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडमा ५४ करोड ८८ लाख रुपैयाँ साधारण सेयरका रूपमा लगानी गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

लुम्बिनीमा मन्त्रीहरू फेरिँदै, दौडधुपमा सांसद

पाँच दलीय गठबन्धनबाट बनेको सरकारको नेतृत्व नै आलोपालो गर्ने सहमति भए पनि तत्काल मुख्यमन्त्री फेर्ने सम्भावना नभएपछि मन्त्रीहरु परिवर्तन गर्न सहमति जुटेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

विदेश जाँदा दुई सय डलरमात्र लैजान पाइने

विदेश भ्रमणमा जाँदा २०० अमेरिकी डलरमात्रै लैजान पाइने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्न सांसद गुरुङको माग

सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबारभित्र सार्न माग गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सार्न माग गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

दक्षिण कोरियामा बढ्यो कोरोना संक्रमण

कोरियामा कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

छड निर्यात सुरु, श्री स्टिल्स बन्यो पहिलो निकासीकर्ता

श्री स्टिल्सले टिएमटी छड पनि भारत निर्यात गर्न थालेको छ। मंगलबारबाट यस स्टील कम्पनीले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुन सेरवामा निर्यात गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

खुला स्पर्धाबाटै छानिने भए यू–१७ राष्ट्रिय फुटबल खेलाडी

इच्छुक खेलाडीले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक

आयोगले असार १८ मा सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा प्रदेशगत सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघे दुई प्रतिष्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

स्थानीय निर्वाचन संघीयता कार्यान्वयनको कोशेढुंगा : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

संसद्‍मा अड्किएका अर्थतन्त्रसम्बन्धी विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानकर्षण

चेम्बर प्रतिनिधिमण्डलले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ विधेयक अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

नवलपरासीमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्दो

कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको संख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

नेता नेपालले भने- गठबन्धनको भरोसा छैन

गत स्थानीय निर्वाचनमा गठबन्धनको भजन गाउँदा पार्टी कमजोर भएको नेता नेपालको दाबी।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

सरकारले निर्वाचन सार्ने षड्यन्त्र गर्न सक्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको आशंका व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे वामदेव

पार्टीमा वामदेव गौतम संयोजक हुने गरी निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

खोला दोहनले खेतीयोग्य जमिन मरुभूमीकरण हुने जोखिम

लोहोन्द्रा खोलाबाट लगिएको लोहोन्द्रा-हैंसरी पैनीले ४ हजार ५०० बिघा बढी खेतीयोग्य जमिनमा सिँचाइ हुँदै आए पनि खुलेआम नदीजन्य वस्तुको दोहन गरिँदा १५ फिटभन्दा माथि पुग्यो खोला।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

माविको अध्यापन अनुमतिपत्रमा २३ हजार परीक्षार्थी उत्तीर्ण

शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

तीन घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

बुधबार बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

काठमाडौं र सोलुखुम्बुमा गरी दुई जनाको शव फेला

काठमाडौं र सोलुखुम्बुमा गरी दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

लोकशैलीको ‘पीपल डाँडे साइँली’ गीत सार्वजनिक

गीतमा चार दशक अगाडिको जनजीवनलाई चित्रित गर्न खोजिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९