मंगलबार, साउन १९, २०८३

काठमाडौं र सोलुखुम्बुमा गरी दुई जनाको शव फेला

काठमाडौं र सोलुखुम्बुमा गरी दुई जनाको ज्यान गएको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- काठमाडौं र सोलुखुम्बुमा गरी दुई जनाको ज्यान गएको छ।

चन्द्रागिरी नगरपालिका-२ बसुन्डोलस्थित पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगभित्र सोही कारखानामा काम गर्ने सोलुखुम्बु चौरीखर्क ठेगाना भई काठमाडौं महानगरपालिका-१५ भगवान पाउ बस्ने ४५ वर्षीय बिजित शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सोलुखुम्बु, लिखुपिके गाउँपालिका-५ स्थित एमभि दुगर्ड हाईड्रो पावर हाउसमा मजदुरी काम गर्ने हाल वतन नखुलेका ३० वर्षीय सुरेन्द्र पौडेल आफै सुत्ने ओछ्यानमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jul 20, 2022| 12:08 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।