सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्याडिसन ग्रुपका दक्षिण एसिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच र्याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो।
मुम्बईको ‘वाटर किङडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा तीन हजार जना रमाउन सक्ने गरी काठमाडौँ फन भ्याली सञ्चालनमा ल्याइएको बताइएको...
केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली कांग्रेस प्रवेश गरेका थिए। बोर्ड अध्यक्ष हुनकै लागि उनी कांग्रेस प्रवेश गरेको त्यसबेला नै आकलन गरिएको थियो।
‘शुरुमा हामीले 'नगर'मा कल सेन्टर सञ्चालन भइरहेको सूचना पाएका थियौं,' केसी भन्छन्, ‘बुटवलमा दीपनगर, सुख्खानगर, कालिकानगर, तामनगर, देवीनगरसहित धेरै 'नगर' भएका स्थान भएपछि पत्ता लगाउन कठिन नै थियो, तर पछि...
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने भने चुनाव जित्न नसकिने टिप्पणी गरेका छन्।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियालाई सहभागी गराएको विषयमा छानबिन गर्न गठित समितिसमक्ष नेपाल प्रहरीको फरेन्सिक रिपोर्ट पुगेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उनले आफ्नो जीवनमा गरेका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताएका छन्।
पछिल्लो २४ घण्टामा देशभर ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यी दुई दिनमा मात्र ११५.५ अंकले नेप्से बढेको हो। कारोबारमा मौद्रिक नीतिले सेयर धितो कर्जा गत वर्षको तुलनामा केही खुकुलो गर्दा यसको प्रभाव बजारमा देखिएको हो।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले विज्ञापन कर तोक्ने र उठाउने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिएको छ। ऐनले स्थानीय तहलाई विज्ञापन कर उठाएर ६० प्रतिशत आफूले राख्न र ४०...