शुक्रबार, असार ५, २०८३

फोटोन अमार्क नेपाली बजारमा

नेपालका लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि कमर्सियल भेइकल प्रालिले नेपालमा नीट्रक अमार्क ल्याएको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९
National life
Shivam cement

काठमाडौं– नेपालका लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि कमर्सियल भेइकल प्रालिले नेपालमा नीट्रक अमार्क ल्याएको छ। 

केही समय आगाडि मात्र कम्पनीले अमार्क काठमाडौं भित्र्याएको हो। छिटै बजारमा औपचारिक रुपमा गाडी बिक्री गरिने कम्पनीले जनाएको छ।

फोटोनको अमार्क मिनीट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ। फोटोन अमार्कमा क्याबिनको डिजाइन पनि उत्कृष्ट रहेको  । यसलाई फोटोनले अत्याधुनिक फिचरले सुसज्जीत रहेको छ।

प्रकाशित: Jul 25, 2022| 17:45 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्