सोमबार, जेठ ४, २०८३

प्रधानमन्त्रीपत्नी डा आरजुको शल्यक्रिया सफल

सोमबार फेसबुकमा उनले भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएकी हुन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

National life

काठमाडौं- नेपाली कांग्रेसकी नेतृसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाको शल्यक्रिया गरिएको छ।

सोमबार फेसबुकमा उनले भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएकी हुन्।

आरजुले पाठेघरको मुखको क्यान्सरको आशंकामा परीक्षण गराए पनि पुष्टि नभएपछि पाठेघर निकालिएको बताइएको छ। चिकित्सकको सुझावअनुसार उनको पाठेघर निकालिएको हो। 


प्रकाशित: Jul 25, 2022| 22:00 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।