बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संवैधानिक निकायका पदाधिकारी र न्यायपरिषद्को सुनुवाइ एकै पटक गर्न आदेश

सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यसम्बन्धी मुद्दामा परेका रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

नेपालीलाई सञ्‍चालक बनाएर चिनियाँको ठगी धन्दा, अश्‍लील फोटो र अडियोमार्फत असुली

रुपन्देही प्रहरीले कल सेन्टरबाट बैंकिङ ऋण प्रवाह गरी मिटर ब्याज असुल गरेको अभियोगमा कल सेन्टरबाट भारत बिहार प्रदेश गायविद्या पञ्चायत मचारी घर रहेका २५ वर्षीय जिसाद दबङ भन्‍ने निरञ्जन कुमार...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

सामाजिक सुरक्षा भत्ता वितरण गर्न मेयर गाउँ–गाउँमा

बैतडीको मेलौली नगरपालिकामा गाउँ-गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ। नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ। भत्ता वितरणका...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

कांग्रेस प्रवक्ताले भने - मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ

प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्‍न निर्देशन दिए। नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्‍न चासो नदिने गरेको बताए। उनले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

चन्द्रागिरि केवलकारमा पत्रकार नै अड्किएपछि...

काठमाडौँको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए। चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

अन्तर्राष्ट्रिय व्यापार सहज बनाउन लजिस्टिक नीति अन्तिम चरणमा छ : मन्त्री बडू

शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले भने, ‘नेपालको लजिस्टिक नीतिको मस्यौदा मन्त्रिपरिषद्‍मा पुगेको छ। यसलाई स्वीकृत गर्ने अन्तिम...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

दुई छोरी जसले आमाको हत्या गर्ने बाबुलाई सजाय दिलाउन रगतले चिठी लेखे

सन् २०१६ को जुन १४ का दिन बिहान मनोज वंशलले श्रीमती अनुमाथि मट्टितेल छर्केर आगो लगाएको वंशल दिदीबहिनीले बयान दिएका छन्। मनोजलाई उनको परिवारका सदस्यहरूले पनि साथ दिएको उनीहरूको भनाइ...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोग सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

साफ यु-२० च्याम्पियनसिप : फाइनलभन्दा एक कदम टाढा नेपाल

प्रतियोगिताको साविक विजेता भारतलाई प्रतियोगितामा सबैभन्दा बलियो टिम मानिएको थियो। तर पहिलो खेलमै पराजित भएसँगै आइतबार हुने भारतविरुद्धको खेलमा नेपालले जित निकाल्ने सम्भावना बलियो छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

जनार्दन शर्मालाई के सोध्यो छानबिन समितिले? के दिए उत्तर?

मन्त्रालयको परिचयपत्र भएका व्यक्तिबाहेक कोही आउन जान सक्दैन। कोही बाहिरी मान्छे, अनधिकृत मान्छे आउन सक्ने सम्भावना नै हुँदैन।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

मंसिर ४ गते निर्वाचन हुन्छ : प्रकाशशरण महत

उनले केही दिनमा नै निर्वाचन घोषणा हुने बताएका छन्। 'मंसिर ४ गते चुनाव हुन्छ। केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ,' प्रवक्ता महतले भने।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ

बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) प्रविण चौलागाईं बलात्कार आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

नागरिकता विधेयक राष्ट्रघाती : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक पास गरेर संसद्ले राष्ट्रघाती काम गरेको बताएका छन्। विदेशी नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

कारोबार बन्द भएको कम्पनीको कारोबार खुलेर सर्किट लागेपछि...

मर्जरको प्रकृयामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको पनि शुक्रबार कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को लापरबाहीका कारण यस्तो भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

शुक्रबार थपिए ५७७ कोरोना संक्रमित

४ हजार २८२ को नमुना परीक्षण गरिएकामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

जनार्दन शर्माले पाए सफाइ, यस्तो छ छानबिनको निष्कर्ष [पूर्णपाठ]

करका दर निर्धारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन। सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

लुले भेटे परराष्ट्रमन्त्री, के भयो कुराकानी?

परराष्ट्र मन्त्रालय शुक्रबार दिउँसो भएको भेटवार्तामा विकास सहयोग, आर्थिक सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेस

संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि बैठक स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंगलबार बस्ने गरी बैठक स्थगित गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

जनार्दनले बदमासी नगरेको छानबिन समितिको निष्कर्ष

समितिले पूर्वअर्थमन्त्री शर्माले मन्त्रालयभित्र अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गरेको पुष्टि नभएको निष्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९