बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए। गत आवमा जिल्लामा एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए।
सप्तकोसी नदीमा पानीको ठूलो बहाव देखिएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीमा पनि पानीको सतह बढेसँगै पानीको ठूलो बहाव देखिएको हो।
रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम...
अघिल्लो आवमा प्रदेशका १० जिल्लामा अपराधसम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएकामा गत आवमा मुद्दा दर्ता संख्या बढेर ४ हजार ४०५ पुगेको बागमती प्रदेश प्रहरीको तथ्यांक।
बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो जिपलाई रोकेर खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा छाला र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त बेदप्रकाश जोशीले बताए।