मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आफ्नै खर्चमा फुटबलको प्रशिक्षण लिन हल्याण्ड जाँदै नेपाली खेलाडी

हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई इतबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले शुभकामना सहित बिदाइ...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

अघि बढ्यो महाभियोग : एमाले नरम, प्रतिपक्षीलाई दोष दिएर चोखिने गठबन्धनको प्रयास

महाभियोग प्रस्तावमाथि संसद्‌मा भएको छलफलपश्चात् सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसद्‌को बहुमतले पास गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

'एमालेको भाग्यमै गठबन्धनसँग चुनाव लड्न लेखेको रहेछ'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनसँग चुनाव लड्नु एमालेको भाग्यमै लेखेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

हर्न नबजाउन मेयर बालेनको आग्रह, पुनः सुरु भयो अभियान

काठमाडौं महानगरमा आज आइतबारदेखि ‘नो हर्न’ अभियान पुनः सुरु भएको छ। ०७४ साल वैशाख १ गते पहिलोपटक यो अभियान थालिएको थियो। अभियान सुरु प्रभावकारी भए पनि फेरि हर्न बज्न थालेपछि...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

आयोगमा दर्ता दलका केन्द्रीय समिति सदस्यले साउनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

निर्वाचन आयोगमा दर्ता भइसकेका राजनीतिक दलका केन्द्रीय पदाधिकारी तथा सदस्यले यही साउनभित्र आफ्नो चल–अचल सम्पतिको विवरण निर्वाचन आयोगमा बुझाइसक्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

सिफारिस समितिमा पठाइयो प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव

आइतबार संसद्‌मा भएको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसद्‌को बहुमतले महाअभियोग प्रस्ताव पास गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

बिदा मनाएर फर्किएकी यान्छी: ताइवान मामिलामा खोजिन् नेपालको साथ

दुई महिना लामो बिदा मनाएर नेपाल फर्किएकी चिनियाँ राजदूत होउ यान्छीले आफ्नो राजनीतिक सक्रियता फेरि बढाउन थालेकी छन्। मे ३१ मा स्वदेश फर्किएकी यान्छी जुलाई ३१ मा नेपाल आइपुगेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

अफगानिस्तानमा हैजाबाट १२ जनाको मृत्यु

प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

तलब दिन नसक्ने भन्दै स्वास्थ्यकर्मी फिर्ता पठाउँदै स्थानीय तह

स्थानीय तहको निर्वाचन अगाडिसम्म समायोजन मिलान गरेर स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका कर्मचारीलाई स्थानीय तहले फिर्ता पठाउन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

‘बूढो समय’ लिएर आए बाबुराम

शनिबार राजधानीमा आयोजित कार्यक्रममा कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, गीतकार डा. कृष्णहरि बराल, ज्ञानु अधिकारी, महेश पौड्याल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

८८ अर्बमा बन्ने बेतन कर्णालीले विस्थापित बनाउँदैछ ३८४ परिवार

कम्पनीका अनुसार ३ सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

प्रधानन्यायाधीश महाभियोग लगाउने भए परमादेश पनि खारेज गरौँ : नरबहादुर धामी

प्रधानन्यायधीश राणामाथि प्रस्ताव भएको महाभियोगमाथि प्रतिनिधि सभामा छलफलमा सहभागी हुँदै सांसद धामीले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

चोलेन्द्र शमशेरविरुद्ध महाभियोग प्रस्ताव ल्याउँदा एमाले रोइरहेको छ : अतहर कमाल मुसलमान

'यो सरकार परमादेशबाट बनेको भनेर प्रतिपक्षले ९ महिनासम्म वेल घेर्नु भयो,' उनले भने, 'परमादेश दिने प्रमुख व्यक्तिमाथि महाभियोग प्रस्ताव ल्याउँदा उहाँहरूले ताली बजाउनु पर्ने हो। तर रोइराख्नु भएको छ। रुनुको...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

काठमाडौँ उपत्यकामा अब 'नो हर्न', पद्यकन्या कलेजका सय विद्यार्थी खटिए

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टासेँर कार्यक्रमको समुद्घाटन गरेका...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

महेश बस्नेतको आरोप- चोलेन्द्रविरुद्धको महाअभियोग सरकार टिकाउने षड्यन्त्र

नेकपा एमालेका सांसद महेश बस्नेतले चोलेन्द्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सरकार टिकाउने षड्यन्त्र भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

गुल्मीमा एक महिला बलात्कृत

गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन्। महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

वातावरण र गाउँ-ठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षारोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो ठाउँठाउँ हरित बनाउनुपर्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

चोलेन्द्रविरुद्ध महाअभियोगका लागि संसदसँग समय छैन : सांसद अधिकारी

नेकपा एमालेका सांसद खगराज अधिकारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग लगाउन संसदसँग समय नभएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

प्रदीप ज्ञवालीको प्रश्न- काम चलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले काम चलाउ सरकारले सदनलाई बिजनेस दिन नमिल्ने टिप्पणी गरेको छ। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उक्त टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

'अर्थमन्त्रीको मातहत कोही कर्मचारी काम गर्न तयार छैन'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९