प्रहरीका अनुसार सेफिर मस्जिद नजिकैको राउन्डअबाउटमा केही मोटरसाइकल चालकहरूले हाते ग्रिनेड प्रहार गरेपछि सात जना घाइते भएको र तीमध्ये तीनजना गम्भीर घाइते रहेको डनले रिपोर्ट गरेको छ।
अल्बानियामा नागरिकलाई आर्थिक सङ्कटबाट राहत होस भन्ने उद्देश्यले तलब भत्तामा वृद्धि गरिएको छ। प्रधानमन्त्री इडि रामाले बिहीबार विषेश प्याकेज घोषणा गर्दै आम नागरिकलाई राहत दिने उल्लेख गरेका हुन्।
अहिले भने पहिलेको कर्णाली निकै फराकिलो र ठूलो बनेको छ। पहिलेको कर्णाली अञ्चल अहिले सोही नामबाट प्रदेश बनेको छ। अहिलेको कर्णालीमा पश्चिम रुकुम, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, हुम्ला, डोल्पा, जुम्ला,...
नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा आर्थिक कूटनीति’ सम्बन्धी अन्तर्क्रियामा उनीहरुले अनुभवी व्यक्ति नियोगमा नियुक्त भएमा मात्र आर्थिक कूटनीतिका सम्बन्धमा धेरै कार्य गर्न सकिने धारणा व्यक्त...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ वनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या...
बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ। एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा सहभागी वक्ताहरूले कनेक्टिभिटी, ऊर्जा, कृषि र पर्यटकीय उत्पादन निर्यातका लागि जोड दिन आवश्यक रहेको जनाएका छन्।
यसैगरी भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ। स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्त: शुल्क नलाग्ने व्यवस्था गरेको छ।
साउन ३१ गते प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका शिवराजलाई प्रहरीले २३ दिनपछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरे जानकारी दिए।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ।
सुनसरी क्षेत्र नम्बर एकलाई कम्युनिस्टको गढको रूपमा लिइन्छ। २०४८ सालदेखि नै कम्युनिस्टको किल्ला मानिएको सो क्षेत्रमा कांग्रेसले अहिलेसम्म खाता खोल्न सकेको छैन। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार किरण...
'पत्र लेखी पटकपटक ताकेता गर्दा पनि हालसम्म नबुझाएको हुँदा तहाँको आम्दानी विवरणसहित १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउनु हुन अनुरोध छ,' महानगरपालिकाको राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले...