सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रतिनिधिसभा बैठक : सांसदले खोजे बाढीपहिरो प्रभावितलाई राहतदेखि आत्महत्यासम्मको कारण

बुधबारको बैठकमा सहभागी अधिकांश सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको उचित व्यवस्था गर्न माग सरकारसँग माग गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

अमेरिकाका मंकीपक्स संक्रमितमध्ये ९९ प्रतिशत पुरुष

अगस्ट ५ मा सार्वजनिक गरिएको रिपोर्टमा सङ्क्रमित पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ। अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्का गरिएको अनुसन्धानमा यो...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बन गर्न माग गरेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद महेश बस्नेतले यस्तो माग गरेका हन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

बागेश्वरीको जग्गा हडप्न जनप्रतिनिधिकै मिलीभगत

बागेश्वरी मन्दिर परिसरमा रहेको जग्गा विभिन्न प्रयोजनका लागि भन्दै हत्याउनेहरूले एकपछि अर्को दाउ खेलिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

विश्व बक्सिङ सम्मेलनमा ट्रान्सजेन्डर मुद्दाबारे छलफल चलाइँदै

संघले यस विषयबारे निक्र्र्योल गर्न निष्ठा, निष्पक्षता र समानताबारे सोचिने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

गठबन्धनले अस्तव्यस्त बनाउँछ, चुनाव एक्लै लडौं : सिर्जना सिंह

आउँदो चुनावमा आ–आफ्ना पार्टी, आफ्नै चुनाव चिह्न र गठबन्धन नगरी सबैले आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने र बहुमत नआए गठबन्धन गर्दा जाती हुने सिंहको तर्क।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

तीन किलो गाँजासहित विराटनगरबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

गठबन्धनले अस्तव्यस्त बनाउँछ, चुनाव एक्लै लडौं : सिर्जना सिंह

नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धन नगरी चुनावमा जान सुझाव दिएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

भरतपुर महानगरले ठड्याउँदै नयाँ प्रशासनिक भवन

महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकाले ७८ करोड बढी खर्चिएर नयाँ भवन निर्माण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

मिटरब्याज पीडितका समस्या समाधान गर्न गृहलाई प्रधानमन्त्रीको निर्देशन

मिटरब्याजी पीडितको समस्या समाधान गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

बझाङमा आमा छोरा-छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला

बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन्। जिल्लाको बुंगल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङ पालिकाका विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि पालिकाभित्रका विद्यालय बन्द गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

लोककलाकार जीवनी कृति सार्वजनिक

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी समेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

पहिरो खसेसँगै पासाङ ल्हामु राजमार्ग अवरुद्ध

रसुवाको उत्तरगया गाउँपालिका-५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पूर्णरुपमा प्रभावित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

नेपालका तारे होटलमा ८ हजार बढीलाई रोजगारी

विभागको तथ्यांकअनुसार एकतारेदेखि पाँचतारे डिलक्स र हेरिटेज र बुटिक होटलमा समेत गरी उक्त संख्यामा रोजगारी सिर्जना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

रायमाझीलाई अमेरिकाको कन्ट्याक्ट लेन्स अवार्ड

माइक्रोबायोलोजीमा विद्यावारिधि शोधरत विनोद रायमाझीले संयुक्त राज्य अमेरिकाबाट दिइने 'कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड-२०२२' प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

वीरगन्जमा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

वीरगन्ज महानगरपालिका-२४ बहुअरी चोकमा रोकी राखिएको भारतीय नम्बरको ट्रकबाट १४३ किलो गाँजा बरामद भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९