आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिटरब्याज पीडितका समस्या समाधान गर्न गृहलाई प्रधानमन्त्रीको निर्देशन

मिटरब्याज पीडितका समस्या समाधान गर्न गृहलाई प्रधानमन्त्रीको निर्देशन

मिटरब्याजी पीडितको समस्या समाधान गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

National life

काठमाडौं- मिटरब्याजी पीडितको समस्या समाधान गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले बुधबार गृहमन्त्री बालकृष्ण खाँण र नेपाल प्रहरीलाई मिटरब्याजीका समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

सीआईबीले यस विषयमा छलफलका लागि अभियन्तासहित पीडितलाई बोलाएको छ। केही अभियन्ता र पीडित सीआईबी कार्यालय छलफलका लागि गएका छन्। देशका विभिन्न स्थानमा जनतालाई मिटरब्याजीहरूले ठगी गरेका घटनाहरू पछिल्लो दिनमा बढ्दै गएका छन्।

प्रकाशित: Aug 10, 2022| 13:17 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।