आइतबार, जेठ ३, २०८३

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

National life

काठमाडौं- काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ।

बालाजुमा रहेको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ। 

आगलागी नियन्त्रणको लागि त्यसतर्फ दमकल पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Aug 10, 2022| 12:15 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।