सोमबार, असार १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

महिला साफमा आज नेपालले श्रीलंकासँग खेल्दै

दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

घातक बन्दै डेंगु, बागमतीमा एकै दिन दुई जनाको मृत्यु

बागमती प्रदेशमा डेंगु संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलका १३ वर्षीय बालक र ललितपुरको ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

नरैनापुरको खडेरी: किसानलाई संकट, नेतालाई चुनावी मुद्दा

गाउँपालिका वडा नम्बर ४ का सावितराम पासीले यो वर्ष काम खोज्‍न बजार पस्‍ने मनस्थिति बनाएका छन्। धान रोप्‍न नै नपाएकाले यो वर्ष छाक टार्न समस्या हुने देखेपछि नेपालगञ्‍ज पुगेरै ज्याला...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

सत्ता गठबन्धनको सिट बाँडफाँट सकस आज टुंगो लाग्ला?

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दैछ। बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सार्‍यो यस्तो नीति

ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सकेसम्म घर तथा आवासस्थल बनाउन नदिने गरी सरकारले त्यस्तो व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रजापति

यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार उनले एक हजार छ सय १३ मत प्राप्त गरे।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलङ्काले जित्यो एसिया कप

पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

राप्रपा नेतृ माझीद्वारा पार्टी परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित रिता माझीले पार्टी परित्याग गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ हित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

जुम्लाको स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

पुग्नै मुस्किल छ ढोरपाटन

ढोरपाटन जानका लागि बुर्तिबाङ बजार पार गरिन्छ, तब सडकको दुरावस्था सुरु हुन्छ। सडकका कारण आन्तरिक पर्यटक पनि अपेक्षितरुपमा ढोरपाटन पुग्न सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

आजको राशिफल [२०७९ भदौ २७]

आज २०७९ भदौ २७ गते तदनुसार १२ सेप्टेम्बर २०२२ सोमबार। असोज कृष्ण द्वितीया पञ्चाङ्ग: गण्ड गर उत्तरभाद्र, तृतीया श्राद्ध।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

रूस, चीन र पाकिस्तानसँगको क्षेत्रीय शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री सहभागी हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानमा आयोजना हुने क्षेत्रीय शिखर सम्मेलनमा भाग लिने भएका छन्। रूसका अनुसार सम्मेलनमा भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आमनेसामने वार्ता हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

युक्रेन युद्धका २०० दिन : आक्रमण र प्रतिरोध जारी

युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

विद्युत्‌को निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

दुई लाखभन्दा बढी श्रीलंकालीहरू वैदेशिक रोजगारीमा

सन् २०२२ को सुरुदेखि हालसम्म २ लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा गएको बताइएको छ। श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सो आँकडा सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९