शुक्रबार, असोज ९, २०८३

अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई

अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिएको हो।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिएको हो। 

तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा लगेपछि उक्त पद रिक्त भएको थियो। अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्री कार्यालयमा सरुवा लगेका हुन्। 

राजस्व सचिवको जिम्मेवारी भने रामेश्वर दंगालले पाएका छन्। 

प्रकाशित: Aug 11, 2022| 19:19 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्