सोमबार, जेठ २५, २०८३

नाडा ईभी एक्सपो ६ असोजदेखि

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधनको एक्सपो आयोजना गर्ने भएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९
National life
Shivam cement

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधनको एक्सपो आयोजना गर्ने भएको छ। आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ईभी एक्सपो हुन लागेको हो। 

सरकारले कार, जिप र भ्यान आयातमा लगाएको प्रतिबन्ध २०७९ भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले ईभी एक्सपो गर्न लागेको हो। एक्सपोमा सहभागिताका लागि भदौ १ देखि ५ गतेसम्म स्टल बुकिङ खोलिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले बताए। नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ।

प्रकाशित: Aug 11, 2022| 16:28 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्