आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पाकिस्तान व्यापारमा नेपाललाई ५० करोडको नोक्सानी

नेपालले पाकिस्तानबाट गत आव २०७८/७९ मा ६० करोड ४ लाख ४४ हजार रुपैयाँको आयात गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

ओली अत्याचार खप्न नसकेर नयाँ पार्टी जन्माएका हौं : नेता नेपाल

नेपालमा कम्युनिस्टबाहेक अन्य पार्टीको भविष्य नरहेको नेता नेपालको ठोकुवा।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

शीतलनिवासबाट नागरिकता विधेयक पुनः फिर्ता आए फेरि पठाउँछौं : सञ्चारमन्त्री कार्की

संसद् र राष्ट्रपतिबीच टकराव हुनु ठीक नभएको मन्त्री कार्कीको धारणा।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

चलाइँदै बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम

बजेट प्रक्रियामा नागरिक सहभागिताले नागरिक र सरकारबीचको सम्बन्धलाई सुदृढ बनाउन मात्र नभई नीति निर्माता तथा प्रशासकलाई बजेट कार्यान्वयनमा सहयोग पुग्ने विश्वास।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

डाक्टरमाथि कुटपिट गर्ने कर्मचारीलाई कारबाही

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टर कुटपिट गर्ने कर्मचारीलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

विकासबाहेक अरू स्वार्थ छैन : नेता पौडेल

निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्रचण्ड र युरोपेली युनियनका राजदूतहरूबीच भेटवार्ता

युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

गिरीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीले मेडिसिटी अस्पताल पुगेर उपचारार्थ नेता गिरीको स्वास्थ्यबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

उपसभामुख गौतमलाई मातृशोक

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी ९१ वर्षीया आमा शारदा गौतमको शनिबार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

गगन थापाले खोजे चुनावपछि सत्ता गठबन्धन कायम रहने ग्यारेन्टी

सत्तामा बसेर कांग्रेसलाई दलाल भन्नेहरूसँग तालमेल गरेर चुनावमा जाने पार्टी निर्णय शिरोपर गर्नुपर्ने बाध्यता रहेको नेता थापाको गुनासो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

आइडिया ग्रुपको सुदूरपश्चिममा पर्यटक भित्र्याउने ‘आइडिया’

धार्मिक, सांस्कृतिक एवं प्राकृतिक छटाले समृद्ध भए पनि अन्य प्रदेशको तुलनामा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति न्यून रहेको सुदूरपश्चिमलाई पर्यटनको माध्यमबाट समृद्ध बनाउन प्रदेश राजधानी गोदावरी नगरपालिका–७ हरैयामा क्यासिनोसहितको पाँचतारे...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

कमल थापाद्वारा उपाध्यक्षसहित पाँच पदाधिकारी मनोनित

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पाँच जनालाई पदाधिकारीमा मनोनित गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

लागूऔषधसहित सिरहाबाट युवक पक्राउ

सिरहामा ठूलो मात्रामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

खोलामा डुबेर बर्दियामा दुई बालकको मृत्यु

बर्दियामा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

बैतडीमा भूमिहीनका लागि आवेदन खुला

राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

पेले र म्याराडोनासँग खेलेका श्याम थापाको फुटबल अनुभव

सुब्रतो मुखर्जी कप, इस्ट बंगाल, मोहन बगान, सन्तोष ट्रफी, नेपालको ब्वाइज युनियन, एसियन गेम्स हुँदै भारत भ्रमणमा आएका ब्राजिलका फुटबलर पेलेको टिम र अर्जेन्टिनाका म्यारोडनाको टिमसँग बराबरीमा खेलेका थापाको फुटबल...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

गण्डकी प्रदेशमा मागको ३० प्रतिशत मात्रै बिउ उत्पादन

प्रदेशका ११ जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बिउ तथा उन्नत जातका बिउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

दक्षिण कोरियाबाट निःशुल्क ल्याइँदै २० साँढे, १०१ गाई

नेपाललाई निःशुल्क उपलब्ध हुने गाई सिन्धुलीमा खोल्न लागिएको मोडल डेरी भिलेज फार्ममा राखिनेछ भने साँढे पोखराको पशु प्रजनन कार्यालयमा राख्ने तयारी।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

अमलेखगञ्जमा निर्माण हुँदै पेट्रोल भण्डारणगृह

दोस्रो चरणको कार्यअन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपो हाताभित्र पेट्रोल भण्डारणगृह निर्माण सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

निगमले स्वचालित प्रणालीअनुसार मूल्य घटाउनैपर्छ : नेता सिंह

स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्नेमा नेता सिंहको जोड।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९