नेकपा एमालेले आगामी निर्वाचनमा जनता समाजवादी पार्टीसँग गरेको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्।
प्रमुख आयुक्त थपलियाले पोखरामा शनिबार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे।
त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन्।
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट इभेन्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छन्। महिला सटपुटमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब शनिबार विजयी भएको छ। स्याङ्जामा जारी खेलमा एपिएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो।
पछिल्ला दिनमा काठमाडौँलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ। पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ। प्रि–बुकिङ पनि राम्रो रहेको छ। होटल क्षेत्रमा आन्तरिक र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धन तर्फबाट रसुवाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको विकल्प नभएको बताएका छन्।
पत्रकार रविराज बरालले गत वर्ष १७ भदौमा अर्थ मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम नेपाल सरकार, कर फस्र्योट आयोग, २०७१ को प्रतिवेदन’ को प्रमाणित प्रतिलिपिको सूचना...