बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाटन दरबार स्क्वायरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रदर्शन

पाटन दरबार स्क्वायरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रदर्शन

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औँ राष्ट्रिय दिवसका अवसरमा सोमबार परिवर्तनको लागि सहकार्य नेपालले पाटन दरबार स्क्वायरमा कार्यक्रम आयोजना गरेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औँ राष्ट्रिय दिवसका अवसरमा सोमबार परिवर्तनको लागि सहकार्य नेपालले पाटन दरबार स्क्वायरमा कार्यक्रम आयोजना गरेको छ। उक्त संस्थाले ७ बुँदे अपिल जारी गर्दै मानव बेचबिखन तथा ओसारपसारविरुद्ध एक हुन सबैमा आग्रह पनि गरेको छ।

यस वर्ष  ‘तीनै तहको सरकारः बेचबिखनविरुद्ध जिम्मेवार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ। 






प्रकाशित: Sep 05, 2022| 16:58 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।