शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सेना प्रमुखले पाए नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न

भारतीय सेना प्रमुखले पाए नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न

भारतीय स्थल सेना प्रमुख जनरल मनोज पाण्डेले नेपालको मानार्थ सेनापतिको दर्ज्यानी चिह्न पाएका छन्।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

National life

काठमाडौं– भारतीय स्थल सेना प्रमुख जनरल मनोज पाण्डेले नेपालको मानार्थ सेनापतिको दर्ज्यानी चिह्न पाएका छन्। आज सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा मानार्थ महारीको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन्। 

नेपाली सेना र भारतीय सेनाको परम्परामा एकअर्का देशका सेना प्रमुख परिवर्तन भएपछि मानार्थ महारथीको दर्ज्यानीचिह्न दिने प्रचलन छ। पाँच दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आएका छन्।

प्रकाशित: Sep 05, 2022| 17:21 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।