शुक्रबार, असार ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

म्याग्दीका उम्मेदवारहरूको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

कालीगढ पलायनले टक्सारको धातु व्यवसाय संकटमा

इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो। तर, अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै संकटमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

जनतालाई मालिक बनाउने गरी काम गर्छौं : वरिष्ठ नेता पौडेल

व्यास नगरपालिका–१२ स्थित कमलबारीमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

बङ्गुरपालनमा रमाउँदै फागु दम्पती

उनी ३० वर्ष अगाडि म्याङलुङमा नै रहेको गैह्रसरकारी संस्थामा काम गर्ने। संस्थामा काम गरिरहँदा पनि आफूलाई कृषि पेसा नै उत्तम लाग्ने गर्थ्यो फागुलाई।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

निर्वाचन कसैलाई सांसद-मन्त्री बनाउन होइन, जनताका लागि हो : नेता सिटौला

झापाको भद्रपुरमा शनिबार आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताए। निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

नवौं राष्ट्रिय खेलकुद : डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फ नेपाल आर्मीका खेलाडी विजेता बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

पुरुष ह्याण्डबलमा गण्डकीलाई पहिलो स्वर्ण, महिलातर्फ आर्मीले जित्यो स्वर्ण

जारी नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले पुरुष ह्याण्डबलमा पहिलो स्वर्ण पदक जितेको छ। आठौं राष्ट्रिय खेलकुदको इतिहास दोर्‍हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

आजबाट क्रमश: बाहिरिँदै मनसुन

महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

मनपरी गर्ने प्रदेश १ र एनआरएनए, सदर–बदर गर्ने राखेप

अर्को देशमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीलाई पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएजस्तै अभ्यास हो यो, जुन बागमती प्रदेशले गर्‍यो। तर प्रदेश १ ले त्यो गर्न चाहेन, जुन फुटबल संस्कृतिमा हुँदैन।...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

खानी विस्फोटमा टर्कीमा २८ जनाको मृत्यु, थुप्रै फसे

उद्धारकर्ताहरूले शनिबार उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जन भन्दा बढी खानी कामदारहरूलाई उद्धार गरेका छन्। खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

चितवन–१ : ह्याट्रिक गर्ने दाउमा पाण्डे, गठबन्धनको भरमा पौडेल

राष्ट्रिय योजना आयोगबाट राजीनामा दिएर पहिलोपटक संसदीय निर्वाचनमा होमिएका पौडेलको ध्येय पहिलो प्रयासमै जित निकाल्नु छ भने यही क्षेत्रबाट दुई पटकसम्म चुनाव लडेर अर्थमन्त्री भइसकेका पाण्डे ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

दुई महिनामै भित्रियो ८ अर्ब ३५ करोडको सुन

दुई महिने अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

राजमार्ग अवरुद्ध भएपछि हवाई टिकट पाउन मुस्किल

महँगो भाडा भए पनि टिकट नै नपाउँदा समस्या भएको उहाँ बताउनुहुन्छ। कर्णाली राजमार्ग अवरोध भएपछि विमानस्थलमा झनै चाप बढेको स्थानीयवासी बताउछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

तीन निर्वाचन चिह्नमा सामान्य हेरफेर

निर्वाचन आयोगले आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीमा रा.७ प ३१३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने केशब डाँगीको छोरा ४ वर्षीय स्मार्ट डाँगीको शुक्रबार दिउँसो मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

रञ्जु दर्शनाले सार्वजनिक गरिन् घोषणापत्र (पूर्णपाठ)

काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्। विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्‍जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

'वाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभइ संविधानको रक्षाका लागि'

सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९