आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नवौं राष्ट्रिय खेलकुदका लागि बागमतीबाट स्क्वास खेलाडी छानिए

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडी छानिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

यती एयरलाइन्सले थप्यो नयाँ विमान

कम्पनीले ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

रोनाल्डोविहीन च्याम्पियन्स लिग सुरु हुँदै

रोनाल्डोको प्रदर्शन उच्च हुँदाहुँदै पनि उनको टिम म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुन सकेन। च्याम्पियन्स लिगमा पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेका रोनाल्डो यस पटक टिमबाहिरै...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

एमालेले माग्यो उम्मेदवारको सिफारिसमा परेकालाई जायजेथासहितको तीनपुस्ते विवरण

निर्वाचनमा उम्मेदवार हुन सिफारिस भएकाले निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार सबै विषय खुलाएर एमाले मुख्यालयमा पठाउन निर्देशन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

बिमा विधेयकमा राष्ट्रिय सभा सर्वसम्मत

बिमासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

गठबन्धनभित्र सिट बाँडफाँट आधा पक्का, आधा कच्चा : नेता नेपाल

आउँदो निर्वाचनमा मिलेरै जाने सत्तारुढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँट सम्भव हुने/नहुनेबारे अझै संशय रहेको नेता नेपालको तर्क।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

डा मरासिनीको सरुवा रोक्न सफल भएनन् ट्रमाका निमित्त प्रमुख

११औँ तहका डा मरासिनीले मंगलबार ट्रमा सेन्टरमा सरुवा भएको पत्र बुझेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

इन्द्रचोक, असनलगायत क्षेत्रका सडक व्यापार हटाउन महानगरको निर्देशन

आइतबार २४ घन्टे समयसीमा दिएर पसल हटाउन आग्रह गरेको महानगरले हालसम्म नहटाएपछि पुनः सम्झाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

कांग्रेसको टिकटमा दर्जन उद्योगी-व्यापारीको दाबी, कसको सम्भावना कति?

यसअघि प्राय: उद्योगी-व्यवसायी समानुपातिक सूचीबाट सांसद मनोनित हुने गरेका थिए। नेपाली कांग्रेसको विधानले एकै व्यक्ति लगातार दुई पटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुन नपाउने व्यवस्था गरेपछि उनीहरुले प्रत्यक्ष निर्वाचनको तयारी...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

बैंकको केवाईसीबारे सचिवले नै गुनासो गरेपछि...

ज्ञवालीका अनुसार एक पटक अपडेट गरिसकेपछि कम्तीमा ५ वर्ष केवाइसी अपडेट गर्न नपर्ने गरी व्यवस्था गर्न लागिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

डडेल्धुरामा एमालेबाट पठानसिंह बोहरा एकल सिफारिस, कांग्रेसबाट देउवा

नेकपा एमाले डडेल्धुराले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

लेखक–कलाकारले रुचाए 'ऐना झ्यालको पुतली', भने– बालापन सम्झाउने अर्ग्यानिक फिल्म

कलाकार तथा साहित्यकारहरुले ‘ऐना झ्यालको पुतली’ फिल्म हेरिरहँदा आफ्नै कथा हेरेको महसुस भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

पर्यटनमा आयाम थप्दै बन्दीपुर

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

आफूले गरेका कामबारे सामाजिक सञ्जालमा खोजिएपछि स्वर्णिम वाग्लेले दिए ३५ बुँदे उत्तर

वाग्लेलाई कांग्रेसले उम्मेदवारको सिफारिस गरेसँगै उनका बारे सामाजिक सञ्जालमा ‘ए वाग्ले, तैंले चाहिँ के गरिस् नि’ भन्ने प्रश्न सोधिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

मलेसिया रोजगारका लागि डेढ महिनामै १७ हजारले लिए श्रम स्वीकृति

साउनमा ६५ विदेशी मुलुकमा रोजगारमा जान ६३ हजारले श्रम स्वीकृति लिएकामा मलेसियाका लागि २५ हजारले लिएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

अमेरिकी कूटनीतिज्ञ के होर्स्ट नेपाल भ्रमणमा

अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलाका कार्यवाहक प्रमुख उपसहायक मन्त्री होर्स्ट नेपाल भ्रमणमा आएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु पाल्पा १ मा सिफारिस

विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र नेकपा एमाले, पाल्पा काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी ४२ वर्षीय मानबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

मावि तहको नेपाली विषयको लिखित परीक्षा नतिजा सार्वजनिक

अन्तर्वार्ता २५ र असोज २६ असोजमा हुने आयोगको कार्यतालिका।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९