बिहीबार, साउन १४, २०८३

अमेरिकी कूटनीतिज्ञ के होर्स्ट नेपाल भ्रमणमा

अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलाका कार्यवाहक प्रमुख उपसहायक मन्त्री होर्स्ट नेपाल भ्रमणमा आएकी हुन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- अमेरिकी कूटनीतिज्ञ एलिजावेथ के होर्स्ट नेपाल भ्रमणमा आएकी छन्। अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलाका कार्यवाहक प्रमुख उपसहायक मन्त्री होर्स्ट नेपाल भ्रमणमा आएकी हुन्। 

उनी नेपालमा हुने जलवायु एक्सन च्याम्पियन नेटवर्क सम्मेलनमा भाग लिन उनी मंगलबार बिहान काठमाडौं ओर्लिएकी हुन्।

अमेरिका र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको अवसरमा उनको भ्रमण भएको बताइएको छ।

प्रकाशित: Sep 06, 2022| 12:40 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।