आइतबार, जेठ ३, २०८३

करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी ४२ वर्षीय मानबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

National life

गुल्मी- गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी ४२ वर्षीय मानबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए। 

मंगलबार बिहान राना आफ्नै घरको छडमा पास भएको करेन्ट लागेर दुई तला माथिबाट खसेर घाइते भएका थिए।

घाइते भएका रानाको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले जानकारी दिए।

प्रकाशित: Sep 06, 2022| 12:14 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।