आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वर्षाले बिगारेको खेलमा दर्शक खुशी बनाउने जित

खेलमा प्लेयर अफ दी म्याच बनेकी अनिता बस्नेतले पनि वर्षाका कारण गाह्रो भएको बताइन्। उनले भनिन्, ‘पहिलो हाफमा चाहिँ गाह्रो भयो। तर दोस्रो हाफमा हामी सफल भयौँ। त्यसले हामीलाई सहयोग...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

पल शाह अब दुई वर्ष जेलमै!

अढाई वर्ष कैदको गणना पक्राउ परेका दिनदेखि लागू हुने र पलले अब झन्डै अढाई वर्ष जेलमा बस्नुपर्ने सरकारी वकिलको कार्यालय नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले बताए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

गाई नपाएपछि आक्रोशित कमल थापाले भने- देशी-विदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र भयो

सर्वोच्च अदालतले भने मंगलबार उनको पार्टीलाई 'गाई' चुनाव चिह्न दिन नमिल्‍ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको हो। यसअघि निर्वाचन आयोगले 'गाई' राष्ट्रिय जनावर भएका कारण चुनाव चह्‍न दिन नमिल्‍ने निर्णय...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

पल शाहलाई यौन दुरुपयोगको मुद्दामा अढाई वर्ष कैदको फैसला

नवलपुर जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ। तर उनले बाल यौन दुरुपयोग गरेको भन्दै अदालतले अढाई वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

सावित्रा र अनिताले २-२ गोल गरेपछि साफमा नेपालको विजयी सुरुवात

खेलको १२औं मिनेटमै फरवार्ड सावित्रा भण्डारीले भुटानी डिफेन्डरबाट बल खोस्दै गरेको गोलले नेपालले अग्रता बनाएको थियो।खेलमा अनिता बस्नेत प्लेयर अफ दि म्याच भइन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

झापा-४ मा चुनाव लड्न राप्रपाबाट खुश्बु ओली सर्वसम्मत सिफारिस

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले उनको नाम एकल रुपमा सिफारिस गरेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

सर्वोच्च अदालतको न्यायाधीशमा ल क्याम्पसका प्रमुखसहित ३ जना सिफारिस

न्यायपरिषद्‌को मंगलबार बसेको बैठकले दुई जना उच्च अदालतका न्यायाधीश र एक जना ल क्याम्पसका प्रमुखलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

पहिलो हाफ : साबित्राको गोलमा नेपाललाई अग्रता

महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

पल शाहको मुद्दामा बहस सकियो, आज छुट्लान्?

सरकारी वकिलको तर्फबाट तीन जनाले बहस गरेत पनि अन्तिम बहसमा भने जाहेरवालातर्फबाट कसैले बहस गरेन। जसकारण पलको पक्षमा फैसला हुनसक्ने सम्भावना बढी रहेको अदालत स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

एसएलसी र +२ उर्तिर्ण गरेको नक्कली सर्टिफिकेट बनाउने ३ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने मेसिनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरिफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरियो : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

ग्लोबल आइएमई बैंकको २७३औं एटीएम बुटवलको देवीनगरमा

ग्लोबल आइएमई बैंकको देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ। नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

जिडब्लुएमले ल्यायो आकर्षक छुट योजना

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भि.जी. इम्पेक्सले 'ग्रेट डिल, ग्रेट च्वाइसेस' अफर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

नोकिया सी २१ प्लस सार्वजनिक, यस्ता छन् विशेषता

नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिज अन्तर्गत् नयाँ नोकिया सी २१ प्लस सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

एनसेलको ‘एनसेल भोल्टे’ सेवा सञ्चालनमा

एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

टिभिएस नेपालको चाडपर्व योजना सार्वजनिक

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै 'कायापलट' योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

दशरथ रंगशालामा ‘दसैं फेस्ट’ हुने

हिन्दूहरुको महान चाड बडा दसैँको अवसरमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

भुटानविरुद्ध खेल्ने यस्तो छ नेपाली टिम, अमिषा र दीपाको डेब्यु

महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलको प्लेइङ ११ सार्वजनिक भएको छ। प्रशिक्षक कुमार थापाले पहिलो खेलको लागि प्लेइङ ११ सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

कागेश्वरी मनोहराले जेष्ठ नागरिकलाई चाडवाड खर्च दिने

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकलाई चाडवाड मनाउने खर्चसमेत वितरण गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९