यी शब्द रचना गर्दा मञ्जुल केवल १९ वर्षका थिए। त्यसको निकैपछि मात्र यसले पुस्तकाकारमा सार्वजनिक हुने मौका पायो। तिनै शब्दलाई नेपथ्य ब्यान्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले आफ्नै स्वादमा...
नेपालले हरेक वर्षजसो बंगलादेशसँग खेलिरहेको छ। डेढ वर्षअघि पनि नेपालले काठमाडौंमा बंगलादेशसँग खेलेको थियो। नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ। एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उनमा डेंगु संक्रमण पुष्टि भएको हो।
देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। भक्तपुर, सूर्यबिनायक नगरपालिका-२ बालकोट धारापाटी बस्ने खोटाङ केपिलास गढी नगरपालिका-४ घर भएकी ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत...
धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाइएको छ।
‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बिमा गर्ने व्यक्तिको आर्थिक अवस्थाको बारेमा पूर्ण जानकारी नलिई गरिने बिमाको कारण बिमा सरेन्डर बढ्नु पुरानै समस्या भएको जानकारहरु बताउँछन्।