आइतबार, असार ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बुधबारदेखि सरकारी कार्यालय एक घन्टाअगावै बन्द

१६ कात्तिकदेखि १५ माघसम्म कार्यालय समय बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म रहनेछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

निर्वाचन शान्तिपूर्ण हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री खाणले स्थानीय तह निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि शान्तिपूर्ण हुने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रतिबद्धता जनाए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

आफ्नै खर्चमा डडेल्धुरा जान प्रधानमन्त्री देउवालाई आयोगको अनुमति

सरकारी स्रोत–साधन प्रयोग नगरी र आचारसंहिता उल्लंघन नहुने गरी चुनाव प्रचारका लागि डडेल्धुरा जान देउवाले पाए आयोगबाट अनुमति।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

महिला प्रहरीमाथि जबर्जस्ती करणी प्रयास गर्ने इन्स्पेक्टर जेल चलान

कार्यालय परिसरमा महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयासमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुर्पक्षका लागि कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

ठूला पार्टीका चुनावी घोषणापत्रमा कला तथा चलचित्र क्षेत्रलाई सम्बोधन

आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि ठूला पार्टीका चुनावी घोषणापत्रमा कला तथा चलचित्र क्षेत्रलाई पनि सम्बोधन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

भलिबलमा यू-२३ को खुला छनोट हुने, बीच भलिबलको खेलाडी पनि छानिँदै

नेपाल भलिबल संघ(एनभिए) ले राष्ट्रिय यू २३ पुरुष भलिबल टिम बनाउनका लागि खुला छनोट गर्ने भएका छ। एनभिएको मंगलबार सम्पन्न बोर्ड बैठकले यू २३ को खुला छनोट गर्ने निर्णय गरेको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

सरोज खनाल निर्देशित ‘बगान’ फागुन १२ मा रिलिज हुने

अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ फागुन १२ गते रिलिज हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

च्याम्पियन्स लिग : बायर्न अपराजित, लिभरपुल, टोटेनहम र बार्सिलोनाको जित

युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा अपराजित रहँदै बायर्न म्युनिख अन्तिम १६ मा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

च्याँखेहरूलाई सौदाबाजी गर्न नदिन एमालेलाई भोट : अध्यक्ष ओली

एमाले उम्मेदवार स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र लिएर जनतामाझ हिँडेको अध्यक्ष ओलीको बोली।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

कांग्रेसलाई बहुमत दिनुस्, विकासको ग्यारेन्टी दिन्छौं : शशांक कोइराला

कांग्रेस सम्मिलित गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए स्थिरतासहित विकासको ग्यारेन्टी दिइने नेता शशांकको प्रतिबद्धता।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु

जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

भारतले हटायो धानमा लगाएको भन्सार शुल्क

भारत सरकारको अर्थ मन्त्रालयले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालका लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

भविष्य बोक्न सक्ने नेतालाई मतदान गर्न कांग्रेस नेता केसीको आग्रह

नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधिसभातर्फका उम्मेदवार अर्जुन नरसिंह केसीले निर्वाचनमा लड्ने उम्मेदवारले आफू सक्षम रहेको र आफ्नो ऐजेण्डा राम्रो भन्नू स्वाभाविक भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

बालकृष्ण खाण: ०७४ मा जसका लागि भोट मागेका थिए, अहिले उनै मुख्य प्रतिस्पर्धी

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार मतदाता रिझाउन लागिपरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

आर्टुडियोले काठमाडौं र जनकपुरमा भित्ते कला उत्सव गर्ने

आर्टुडियोले समावेशीकरण र समानता विषय केन्द्रित भित्ते कला उत्सव आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

सप्तरी–४ : ह्याट्रिकको दाउमा तेजुलाल, पहिलो प्रयासमा बालकिशोर

देशभर वाम गठबन्धनको लहर आउँदा २०७४ मा कांग्रेसले जितेका २३ निर्वाचन क्षेत्रमध्येको सप्तरी–४ मा पुनः दोहोरिएका तेजुलाल चौधरी एमाले–जसपा गठबन्धनका बालकिशोर यादवसँग चुनावी मैदानमा छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

यू १५ साफ च्याम्पियनसिपको पहिलो खेलमै भुटान पराजित

बंगलादेशमा जारी साफ यू-१५ महिला फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार साँझ सम्पन्न खेलमा बंगलादेशले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

काठमाडौं-६ मा पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन्। उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुन्। खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९