आइतबार, मंसिर ७, २०८२

छैटौं महिला साफमा को बने उत्कृष्ट?

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा बंगलादेश टिमकी कप्तान सविना खातुन सर्वोत्कृष्ट खेलाडी भइन्। सोमबार सम्पन्‍न साफमा उनले सर्वोत्कृष्ट खलाडीसँगै सर्वाधिक गोलकर्ताको अवार्डसमेत पाइन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा बंगलादेश टिमकी कप्तान सविना खातुन सर्वोत्कृष्ट खेलाडी भइन्। सोमबार सम्पन्‍न साफमा उनले सर्वोत्कृष्ट खलाडीसँगै सर्वाधिक गोलकर्ताको अवार्डसमेत पाइन्।

National life

बंगलादेशकै गोलकिपर रुपना चक्मा चाहिँ गोलकिपरमध्ये उत्कृष्ट बनिन्। उनले प्रतियोगिताका दौरान धेरै बल बचाएकी थिइन्।

फाइनलमा नेपालाई हराउँदै बंगलादेशले उपाधि जितेको छ भने नेपाल उपविजेता भएको छ।

सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरेको थियो। खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेकी थिइन्। त्यसको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थपेको थियो।

यसअघि नै बंगलादेशका साम समुन्नहरले १३औँ र ४२औँ मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 19, 2022| 19:54 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।